खेलकुद |


साग फुटबलमा नेपाल-बंगलादेश भिड्दै, पहिलो हाफ सकिंदा १-० को स्कोर

Posted on December 08, 2019 | views : 2633 |

मङ्सिर २२, काठमाडौं | दक्षिण एसियाली खेलकुद अन्तर्गत अहिले नेपाल र बंगलादेश भिड्दैछन् । खेलको पहिलो हाफ सकिंदासम्म नेपालले बंगालादेश विरुद्ध पहिलो गोल गरेको छ ।  आइतबार दशरथ रंगशालामा जारी खेलमा नेपालले बंगलादेश विरुद्ध सुरुवाती १० मिनेट मा नै अग्रता लिएको हो । सुनिल बलले नेपालका लागि गोल गरेका

Read More

गौरिकाले रचिन् इतिहास,एउटै संस्करणमा तीन स्वर्ण जिच्त्ने पहिलो नेपाली खेलाडी

Posted on December 08, 2019 | views : 2313 |

मंसिर २२, काठमाडौं | नेपालमा जारी १३औं सागमा गौरिका सिंहले इतिहास रचेकी  छिन् | सगको पौडीमा आइतबार उनले ४०० मिटर फ्री स्टाइलमाअन्तर्गत उनले तेश्रो स्वर्ण जितेकी हुन् | यो संगै एउटै संस्करणमा तीन स्वर्ण जिच्त्ने पहिलो नेपाली खेलाडी बनेकी छन् |

Read More

श्रीलं‌कालाई २ रनले पराजित गर्दै बंगलादेशले जित्यो महिला क्रिकेटको उपाधि

Posted on December 08, 2019 | views : 2129 |

मंसिर २२, पोखरा | नेपालमा जारी १३ औं साग को महिला टि–२० क्रिकेटको उपाधि बंगलादेशले जितेको छ | लो–स्कोरिङ म्याचमा श्रीलंकालाई २ रनले हराउदै जित हातपारेको हो | टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेश निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९१ रनमा समेटिएको थियो | श्रीलंकाकी बलर उमेशा थिमासिनीले एक्लै चार

Read More

माल्दिभ्सलाई ८४ रनले पराजित गर्दै नेपाल विजयी, कसले कति रन् हाने ?

Posted on December 06, 2019 | views : 2198 |

मंसिर २०, काठमाडौँ | नेपालमा जारी १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा  पुरुष क्रिकेट तर्फ माल्दिभ्सलाई ८४ रनले पराजित गर्दै नेपाल विजय भएको छ | खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको खेलमा ७ विकेटको क्षतिमा १६३ रन बनायो | तर  माल्दिभ्सले  निर्धारित २० ओभरमा ६ विकेटको

Read More

नेपालका सुवास तामाङले जिते गल्फबाट स्वर्ण पदक

Posted on December 06, 2019 | views : 2085 |

मंसिर २०, काठमाडौँ | नेपालमा जारी रहेको दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत गल्फबाट नेपालका सुवास तामाङले स्वर्ण जितेका छन् | व्यक्तिगत स्पर्धामा बंगलादेशका खेलाडीलाई पछि पार्दै उनले स्वर्ण जितेका हुन् | बंगलादशका मोहमद फहरादले रजत र नेपालकै शुक्रबहादुर राईले कास्य जितेका छन् योसँगै नेपालले ३८ वटा

Read More

१३औं साग :भारतलाई पछि पार्दै ५ हजार मिटर दौडमा नेपालले जित्यो स्वर्ण

Posted on December 06, 2019 | views : 1831 |

मंसिर २०, काठमाडौँ | नेपालमा जारी रहेको १३औं दक्षिण एसियाली खेलकुद (साग) को एथ्लेटिक्स अन्तर्गत पुरुष ५ हजार मिटर दौडमा नेपालका गोपीचन्द्र पार्कीले स्वर्ण जितेका छन् | दोश्रो स्थानमा भारत रहेको छ | नेपालका लागि गोपीचन्द्र पार्कीले निर्धारित दूरी १४ मिनेट ५४.२० सेकेन्डमा पूरा गरेका हुन् |  त्यस

Read More

बृहत फलेवास महोत्सव शुरु

Posted on December 05, 2019 | views : 4524 |

यूनाईटेड स्पोर्टस क्लब, फलेवास पर्वतको आयोजनामा पर्वतको फलेवास नगरपालिकाको पहिलो बृहद मेला आजदेखि सुरु भएको छ । आजबाट सुरु भई यही मंसिर २९ गतेसम्म संचालन हुने मेलाको गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले उद्घाटन गर्नुभएको छ । मेलाको उद्घाटन गर्दै उहाँले गण्डकी प्रदेश सर

Read More

१३ औं साग:नेपालले जित्यो पौडीमा पहिलो स्वर्ण

Posted on December 05, 2019 | views : 2186 |

मंसिर १९, काठमाडौं | १३ औ दक्षिण एसियाली खेलकुद  (साग) को पौडीमा गौरिका सिंहले पहिलो स्वर्ण जितेकी छन् |  उनले  निर्धारित दुरी २ मिनेट ५.०६ सेकेण्डमा पूरा गरी २०० मिटर फ्री स्टाइलमा स्वर्ण जितेकी हुन् | बुधबार सातदोबाटोस्थित पौडी पोखरीमा भएको प्रतिस्पर्धामा यो दक्षिण एसियाली खेल

Read More

पुरानो साइकल र मागेको पोशाकले जित्यो स्वर्णपदक

Posted on December 05, 2019 | views : 2571 |

कृष्ण दवाडी | मङ्सिर १९, कास्की | कञ्चनपुर महेन्द्रनगरका हिमाल टमाटालाई आफ्नो १५ वर्षको खेल जीवनमा पहिलो स्वर्ण चुम्दा खुशीको सीमा  कुनै रहेन, यसले नयाँ इतिहास समेत रचना ग¥यो  ।  नेपालमा जारी १३ औँ दक्षिण एशियाली खेलकूद(साग)मा ट्रायथोलनअन्तर्गतको पोखरामा सम्पन्न डुआथोलन विधाको पुषतर्फ

Read More

क्रिकेटमा नेपालको शानदार जित, कप्तान ज्ञानेन्द्रले जोडे पहिलो अन्तर्राष्ट्रिय शतक

Posted on December 05, 2019 | views : 1449 |

मङ्सिर १९, काठमाडौँ | राजधानीमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत पुरुष क्रिकेट खेलमा नेपालले भूटानलाई पराजित गर्दै विजयी भएको छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा कप्तान ज्ञानेन्द्र मल्लको शतकमा नेपालले भूटानलाई १४१ रनको फराकिलो रनअन्तरले पराजित गर्दै जित हात पा

Read More

१३ औं साग: भुटान बिरुद्ध नेपालको फराकिलो जित

Posted on December 05, 2019 | views : 1933 |

मङ्सिर १९, काठमाडौँ | राजधानीमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत पुरुष क्रिकेट खेलमा नेपालले भूटानलाई पराजित गर्दै विजयी भएको छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा कप्तान ज्ञानेन्द्र मल्लको शतकमा नेपालले भूटानलाई १४१ रनको फराकिलो रनअन्तरले पराजित गर्दै जित ह

Read More

साइक्लिङमा नेपाललाई स्वर्ण, स्वर्ण संख्या ३१ पुग्यो

Posted on December 05, 2019 | views : 1948 |

मङ्सिर १९, काठमाडौँ | नेपालले साइक्लिङलाई अर्को स्वर्ण पदक जितेको छ । काठमाडौं, गोकर्णमा भएको प्रतिस्पर्धामा लक्ष्मी मगरले नेपालको लागि जारी सागमा ३१ औं स्वर्ण जितेकी हुन् । जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा साइक्लिङमा नेपालले जितेको यो तेस्रो स्वर्ण हो ।  साइक्लिङमै उषा खनालले रजत पदक

Read More

साग पदक: भारतले नेपाललाई उछिन्न्यो, पदक तालिकाको पछिल्लो अपडेट हेर्नुहोस्

Posted on December 05, 2019 | views : 3530 |

मङ्सिर १९, काठमाडौँ | नेपालमा जारी दक्षिण एसियाली खेलकूद (साग) मा बुधबारसम्म सबैभन्दा शिर्ष स्थानमा रहेको नेपाललाई पछी पार्दै भारत अगाडी बढेको छ । यो समाचार तयार पार्दा नेपालले कुल ७४ पदक जित्दा भारतले ७७ पदक जितेको छ त्यसमा सबैभन्दा महत्वपूर्ण रहने स्वर्ण पदकमा भारतले नेपालको भन्दा ६ वटा बढी स्पवर्

Read More

१३ औं सागमा नीमा घर्ती मगरले जितिन् स्वर्ण, कति स्वर्ण जित्यो नेपालले ?

Posted on December 05, 2019 | views : 1878 |

मंसिर १९, काठमाडौं | नेपालमा जारी रहेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को उसुमा नीमा घर्तीमगरले स्वर्ण पदक हात पारेकी छन् | बिहिबार बिहान उनले नान्छवान अल राउन्डमा  स्वर्ण पदक जितेकी हुन् | त्यस्तै बंगलादेशको खेलाडी दोस्रो र श्रीलंकाको खेलाडी तेस्रो भएका छन् |उनले सागमा जितेको यो दोश्रो स्वर

Read More

टि-२० क्रिकेटमा पहिलोपटक नेपालको सर्वाधिक स्कोर, ज्ञानेन्द्रद्वारा सतक प्रहार

Posted on December 05, 2019 | views : 2184 |

मंसिर १९, काठमाडौँ | नेपालमा जारी १३ औं साग अन्तरगत नेपाल र भुटानबीच भईरहेको क्रिकेट खेलमा नेपालले पहिलो इनिङमा २३६ रनको विशाल स्कोर खडा गरेको छ । यो टि–२० अन्तर्राष्ट्रियमा नेपालको सर्वाधिक ठूलो स्कोर हो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले विष्फोटक सतक प्रहार गरेका छन् । ज्ञानेन्द्रले कमजोर भु

Read More

सागमा नेपाललाई १०० औं स्वर्ण

Posted on December 04, 2019 | views : 2562 |

मङ्सिर १८, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा तेक्वान्दो खेलाडी सक्षम कार्कीले स्वर्ण पदक जितेका छन् । यससँगै सागमा नेपालको १०० स्वर्ण पुगेको छ । बुधबार ८७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका कार्कीले पाकिस्तानी खेलाडी वाकर अली शाह २७–९ को स्कोरमा हराएका हुन् । तेह्रौँ दक्षिण एसियाली खेलक

Read More

सागमा नेपाल अघि-अघि, भारत पछि-पछि (पदक तालिका अपडेट)

Posted on December 04, 2019 | views : 4483 |

मङ्सिर १८, काठमाडौँ | नेपालमा जारी दक्षिण एसियाली खेलकूद (साग) मा नेपालले आजसम्मको अंकमा आफूलाई सबैभन्दा अब्बल स्थानमा कायम राखेको छ । बुधबार साढे ४:१५ बजेसम्मको अवस्थालाई मध्येनजर गर्दासम्म नेपालले २८ स्वर्ण सहित जम्मा ६१ पदक जितेको छ । जसमा १४ रजत र १९ कांस्य पदक रहेका छन् ।  उता नेपाललाई पछ

Read More

महिला क्रिकेटमा नेपाल बङ्गलादेशसँग १० विकेटले पराजित

Posted on December 04, 2019 | views : 2211 |

मङ्सिर १८, पोखरा । तेह्रौँ दक्षिण एशियाली खेलकूदअन्तर्गत पोखरामा जारी महिला क्रिकेट प्रतियोगिताको आजको खेलमा नेपाल १० विकेटले पराजित भएको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा भएको खेलमा नेपाल बं्ङ्गलादेशसँग १० विकेटले पराजित भएको हो । यसअघि मालदिभ्ससँगको खेलमा नेपाल १० विकेटले नै विजयी भएको थियो

Read More

१३औं साग साइक्लिङमा नेपालले जित्यो दुई स्वर्ण

Posted on December 04, 2019 | views : 2134 |

मंसिर १८, काठमाडौं | नेपालमा जारी रहेको १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपालले दुई स्वर्ण जितेको छ | बुधबार भएको प्रतिस्पर्धामा पुरुषतर्फ राजेश मगर र महिलातर्फ निश्मा श्रेष्ठले साइक्लिङ डाउनहिलमा स्वर्ण जितेका हुन् | यो संगै सागमा नेपालले  २७ वटा स्वर्ण जितेको छ | यस्तै नेपालका निरभ

Read More

१३ औं साग :उसु खेलका क्रममा विवाद आएपछि खेल नै रोकियो

Posted on December 04, 2019 | views : 2306 |

मंसिर १८, काठमाडौँ | नेपालमा जारी । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को उसु खेलमा विवाद भएको छ | निर्णायकहरुले झेली गरेको भन्दै भारतीय अफिसियलले विरोध जनाएका हुन्। लगत्तै नेपालका खेलाडी हरिप्रसाद गोलेले पनि निर्णयप्रति असन्तुष्टि जनाउँदै धर्ना दिएका हुन् | उसुको पुरूष ताइजीतर्फ नेपाल, भारत, श्रीलं

Read More

१३ औं साग : तेक्वान्दोमा काजलले जितिन् स्वर्ण पदक

Posted on December 03, 2019 | views : 2495 |

मंसिर १७, काठमाडौं | नेपालमा जारी १३ औं सागमा तेक्वान्दोकी काजल श्रेष्ठले स्वर्ण पदक जितेकी छन् | ४६ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी काजलले फाइनलमा पाकिस्तानी खेलाडीलाई ५०–१४ को स्कोरमा हराएकी हुन् |

Read More

१३ औं साग फुटबलमा नेपालको विजय सुरुवात

Posted on December 03, 2019 | views : 2134 |

मंसिर १७, काठमाडौँ | नेपालमा जारी तेह्रौं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपाले भुटानलाई पराजित गर्दै जित हात पारेको छ | पहिलो हाफको पाँच मिनेटमा नेपाली टोलीका सुजल श्रेष्ठले गोल गरी अग्रता लिएका थिए | दोश्रो हाफको ५२ मिनेटमा पनि उनले नै अर्खो गोल थपेका थिए | ६५ मिनेटमा अभिषेक रिजालले ते

Read More

सागको १० हजार मिटर दौडमा नेपालका लागि सन्तोषीले जितिन् स्वर्ण

Posted on December 03, 2019 | views : 2076 |

मंसिर १७, काठमाडौँ | तेर्हौ दक्षिण एसियाली खेलकुद सागमा १० हजार मिटर दौडमा नेपालका लागि महिला तर्फ सन्तोषी श्रेष्ठले स्वर्ण जितेकी छन् | काठमाडौँको दशरथ रंगशालामा भएको खेलमा उनले निर्धारित दूरी ३५ मिनेट ७.९४ सेकेण्डमा निर्धारित दूरी पूरा गरेकी थिइन् | दोश्रो नम्बरकी भारतीय खेलाडी कविता यादवलाई पछि

Read More

१३ औं सागमा नेपालले जित्यो १९ स्वर्ण

Posted on December 03, 2019 | views : 2242 |

मंसिर १७, काठमाडौं | नेपालमा जारी दक्षिण एसियाली खेलकुद सागमा नेपालले हाल सम्म १९  स्वर्ण जितेको छ | सोमबार नेपालले कराते र  तेक्वान्दो तर्फ समान ७ - ७ र ट्रायलथनमा १ गरि १५ स्वर्ण जितेको थियो भने मंगलबार नेपालले उसु तर्फ २ स्वर्ण हात पारेको छ | नेपालले उसुको थाउलोअन्तर्गत पुरुष र महिला छा

Read More