२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यिनी सेक्सका लागि चौबिसै घण्टा तयार, भविष्यमा मानव सेक्स नै फेल हुने खतरा

२०७३, १३ कार्तिक शनिबार ०८:०७

एजेन्सीको सहयोगमा | आगामी डिसेम्बर महिनामा लण्डनमा रोबोटसँगको प्रेम तथा सेक्स गर्ने दोश्रो अन्तराष्ट्रिय कग्रेसको आयोजना हुने भएको छ । मलेसिया सरकारले यस खालको आयोजनालाई बढि अश्लील भएको भन्दै प्रतिबन्ध लगाएपछि आगामी १९ र २०  डिसेम्बरमा सेक्स रोबोट पर्व लण्डनमा हुने भएको हो । लन्डनको गोल्डस्मिथ विश्वविद्यालयले यो सेक्स रोबोट पर्वको आयोजना गर्दैछ ।

समारोहमा मानवीय रोबोटदेखि लिएर टेलिडेल्डोनिक लगायतका विषयमा छलफल हुनेछ । अर्थात् साइबरसेक्स टोयज देखि खुफिया इलेक्ट्रोनिक सेक्स हार्डवेयर लगायतका विषय छलफलका मूख्य विषय हुनेछन् ।

विश्वविद्यालयका कम्प्युटिंग विषयका प्राध्यापक डाक्टर केट डेभलिनले छलफल सत्र संचालन गर्नेछन् । उनले लेखेको इन डिफेन्स अफ सेक्स रोबोट नामक निबन्ध अहिलेसम्म विश्वमा ५ लाख भन्दा बढिले पढिसकेका छन् ।

उनी भन्छन्,  रोबोट भविष्यमा हाम्रो प्रेमजोडी बन्नेछ । के प्रेमलाई वैध बनाउन दुबैले दुबै सदस्यले समान व्यवहार गर्नुपर्छ भन्ने छ ?

निकट भविष्यमा रोबोट सेक्सले मानव सेक्सलाई उछिन्ने अनुमान कतिपयले गरेका छन् । तर केही सेक्स रोबोट विज्ञहरुले भने रोबोटसँगको सेक्स कुलतको रुपमा विकशित हुनसक्ने र यसले मानिस मानिस बीच हुने सम्भोगलाई नै प्रतिस्थापन गर्नसक्ने जोखिम देखेका छन् ।

अन्य विभिन्न प्रविधिहरुले मानवीय सिपलाई विस्थापित गरेजस्तै सेक्समा पनि रोबोटले मानिसलाई विस्थापित गर्नसक्छ ।

रोबोट विज्ञका अनुसार रोबोट सेक्स लतको रुपमा विकाश हुने जोखिम यसकारणले छ की सेक्सका लागि रोबोट जतिबेला पनि तयार हुनेछ र कुनैपनि बेला सेक्सका लागि इन्कार नगर्ने भएपछि सेक्सको लत स्वतः बस्नेछ । साथै रोबोटसँगको निरन्तर सेक्सले मानिसलाई चरम आनन्दको अनुभुति दिलाउनेछ र ऊ आफ्नो मानव पार्टनरसँग भन्दा रोबोटसँगै सहवासका लागि अघि सर्नेछ ।

तर कतिपय सेक्स थेरापिष्टहरु भने सेक्स रोबोटको प्रयोगले यौन जिवनलाई सुखदायी बनाउनुका साथै सुरक्षित सम्भोगलाई बढावा दिने बताउँछन् । दम्पत्तिहरुबीचको सहमतिमा सेक्स टोय प्रयोग गरिएजस्तै सेक्स रोबोटको प्रयोग समेत सहमतीमा भएमा झनै सुनमा सुगन्ध हुने तर्क उनीहरुको छ ।


बेलायतमा केही समयअघि यौनिक रुपमा सक्रिय झण्डै ३ हजार युवायुवतीमा गरिएको एक अध्ययनले के देखाएको छ भने अधिकांस युवायुवतीहरुले रोबोटसँग सेक्स गर्न पाए हुन्थ्यो भन्ने चाहन्छन् । रोबोटसँग सेक्स गर्न चाहने मध्ये ७२ प्रतिशतले यौन सन्तुष्टि प्राप्त हुने आशामा यसो गर्ने इच्छा व्यक्त गरेका थिए भने २८ प्रतिशतले नयाँ अनुभव हाँसिल गर्ने आकांक्षामा ।

विज्ञहरुका अनुसार सेक्स रोबोटको अर्को ठूलो फाइदा पनि छ ।

यसले सेक्स उद्योगमा ठूलो परिवर्तन ल्याउनेछ र यौनकर्मीहरुलाई विस्थापित गर्नेछ । यसले सेक्सका लागि हुने मानव बेचविखन तथा ओसारपसार र सेक्स दासीको समस्या पनि घटाउन सहयोग गर्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने