२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

नयाँ स्काई केबुल टिभी नेटवर्क आउँदै, ठुला डिस टिभी प्रालिलाई झटका

२०७४, २१ श्रावण शनिबार ०९:०२

भास्कर के.सी | साउन २१, कञ्चनपुर | कञ्चनपुरका युवा व्यवसायीहरुको एक समु्हले विना तार, विना छाताको, रिसिभरको प्रयोगबाट मात्रै चल्ने कञ्चन स्काई केबुल टि.भी नेटवर्क प्रा.लि. सञ्चालनमा ल्याउदैछन् । 

२०७२ फागुन २६ गते लाइसेन्स प्राप्त गरेको यस कञ्चन स्काई केबुल टि.भी.लाई सञ्चालनमा ल्याउन लागेको हो । नेटवर्क सञ्चालनको लागि सबै सामान आइसकेको र त्यसको जडानकार्य पनि अन्तिम अन्तिममा पुगेकोले भाद्रको पहिलो साता बाट सञ्चालन गर्ने कुनै कारण वस भाद्रको पहिलो साता सञ्चालन हुन नसके कुनै पनि हालतमा भाद्र महिना भित्र सञ्चालनमा ल्याउन लागेको नेटवर्क प्रा.लिका सञ्चालक कृष्ण बहादुर शाहले बताउनु भयो । हाल कञ्चनपुर जिल्लामा मात्र सञ्चालन हुने उक्त नेटवर्क २ वर्ष भित्र नेपाल अधिराज्य भरि सञ्चालन गरिने छ ।

१५० च्यानल प्रसारण हुने केबल टि.भीको शुल्क अरु टिभि च्यानल र डिस भन्दा सस्तो र एच.डी पिक्चर क्वालिटिका साथ प्रसारण हुने छ । साथै यस नेटवर्कको प्रयोगकर्ताले केही महिना भित्र इन्टरनेट, एफ.एम.को सुविधा पनि लिन सक्ने शाहले बताउनु भयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा