२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रियलमीले ल्यायो यस्ता स्मार्ट फोन,मूल्य र फिचर्स के छ ?

२६ मंसिर २०७७, शुक्रबार ०६:००

मंसिर २६, काठमाडौँ | रियलमीले  २०२० मा ७ स्मार्टफोन  नेपाल भित्राएको छ | कम्पनीले रियलमी–सी३, रियलमी–सी११, रियलमी–सी१२, रियलमी–सी१५, रियलमी–६, रियलमी–६आइ, रियलमी–७ र रियलमी–७आइ गरी ८  स्मार्टफोन सार्वजनिक गरेको हो |

रियलमीका १३ हजारदेखि ३६ हजारसम्मका फोन नेपाली बजारमा  उपलब्ध रहेका छन् | चिनियाँ स्मार्टफोन कम्पनी रियलमी करिब २ वर्ष अघि नेपाली बजारमा भित्रिएको थियो |

२०२० मा भित्रिएका रियलमीका विशेषताहरु यस्ता छन् 

रियलमी–सी ३

६.२ इन्चको डिस्प्ले

१३ र २ मेगापिक्सलको २ क्यामरा सुविधा।

सेल्फीको लागि ५ एमपी सेन्सर क्यामरा

३जिबी र्याम ३२जिबी स्टोरेज

५ हजार एमएएच ब्याट्री

मूल्य १६ हजार ९ सय ९० रूपैयाँ

रियलमी–सी११

६.५२ इञ्च डिस्प्ले

पछाडि १३ र २ मेगापिक्सेलको दुई वटा

अगाडि ५ मेगापिक्सलको सेल्फी

५ हजार एमएएच ब्याट्री

२ जिबी/३२ जिबी क्षमता

मूल्य १४ हजार ९ सय ९० तोकिएको छ।

रियलमी–सी१२

६.५ इन्च डिस्प्ले

१३/२/२ मेगापिक्सलको तीन क्यामरा

५ एमपीको सेल्फी

६ हजार एमएएच ब्याट्री

३जिबी/३२जिबी स्टोरेज

मूल्य १६ हजार ९ सय ९०

रियलमी–सी१५

६.५ इञ्च डिस्प्ले

१३/८/२/२ मेगापिक्सलको चार क्यामरा

८एमपी सेल्फी

६ हजार एमएएच ब्याट्री

४जिबी/६४जिबी

मूल्य १९ हजार ९ सय ९०

रियलमी–६आई र रियलमी–६

६.५ इन्च डिस्प्लेमा४८ मेगापिक्सल वाइड, ८ अल्ट्रा वाइड, २ म्याक्रो र २ मेगापिक्सल डेप्थ क्यामरा

सेल्फीको लागि १६ एमपी सेन्सर क्यामरा

५ हजार एमएएच क्षमताको ब्याट्री र ४३ सय एमएएच ब्याट्री

रियमी–६आइ (४ जिबी/१२८ जिबी स्टोरेज)

रियलमी–६ (८जिबी/१२८जिबी)

मूल्य २५ हजार ९ सय ९० रूपैयाँ र ३२ हजार ९ सय ९०

‘रियलमी–७’ र ‘रियलमी–७आई’

६.५ इन्च एचडी प्लस अल्ट्रा स्मूथ डिस्प्ले

५ हजार एमएएच ब्याट्री

३० वाटको फास्ट चार्जिङ सुविधा

फोनको लक खोल्न साइड-फिंगरप्रिन्ट सेन्सर

६४ एमपी मुख्य क्यामरा, ८ एमपी अल्ट्रा-वाइड एगंल, २ एमपी पाेट्रेट लेन्स र २ एमपी म्याक्रो लेन्स

सेल्फी खिच्नका लागि १६ एमपीको लेन्स

फोनमा ८ जिबी र्याम र १२८जिबी स्टोरज

मूल्य ३५ हजार ९ सय ९० (रियलमी–७)

२९ हजार ९ सय ९० (रियलमी–७आई)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य