२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जुम प्रयोग नगर्न भारतको चेतावनी

२०७९, २८ आश्विन शुक्रबार ०५:५६

असोज २८, काठमाडौं | भारतले भिडियो कन्फ्रेन्सिङ प्लेटफर्म जुम प्रयोग नगर्न चेतावनी जारी गरेको छ।

यसमा सुरक्षाबारे गम्भीर किसिमको जोखिम रहेको भन्दै भारतले यो प्लेटफर्मको प्रयोग नगर्न चेतावनी जारी गरेको हो।


भारतले जारी गरेको चेतावनीमा सिस्टममा आक्रमण गर्ने भाइरसले त्यसमा छिरेर मोबाइललाई नोक्सानी पुर्‍याउने गतिविधि गरिरहेको उल्लेख छ। 

सरकारी संस्थान इन्डियन कम्प्युटर इमर्जेन्सी रेस्पोन्स टिम (सर्ट–इन)ले बिहीबार एक सुझाव जारी गर्दै जुम उत्पादनको प्रयोग नगर्न आग्रह गरेको हो।

जुमका दुई दर्जन सफ्टवेयरमा सुरक्षासम्बन्धी कमजोरी फेला परेको थियो। सर्ट–इनले अहिले जुमका उत्पादनमा देखिएको कमजोरी निकै गम्भीर रहेको बताएको छ। 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै