विशाल प्रविधि कम्पनी गूगलले प्रत्येक वर्ष ‘ईयर इन सर्च’ प्रतिवेदन प्रकाशित गर्ने गर्छ । 

उक्त प्रतिवेदनमा गूगलमा सर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  विशाल प्रविधि कम्पनी गूगलले प्रत्येक वर्ष ‘ईयर इन सर्च’ प्रतिवेदन प्रकाशित गर्ने गर्छ । 

उक्त प्रतिवेदनमा गूगलमा सर"/>

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन् २०२२ मा गूगलमा सर्वाधिक सर्च गरिएको शब्द के हो ?

२०७९, २३ मंसिर शुक्रबार ०७:४२

मङ्सिर २३, काठमाडौँ । विशाल प्रविधि कम्पनी गूगलले प्रत्येक वर्ष ‘ईयर इन सर्च’ प्रतिवेदन प्रकाशित गर्ने गर्छ । 

उक्त प्रतिवेदनमा गूगलमा सर्वाधिक खोजिएका शब्द, मानिस र घटनाक्रमहरूको विश्लेषण गरिन्छ । 

सर्वाधिक गूगल गरिएको शब्द वर्डल हो । यो एउटा ब्राउजर गेम हो जसमा शब्दको अनुमान गर्नुपर्ने हुन्छ । 

सन् २०२१ मा सफ्टवेयर इन्जिनीयर जोश वार्डलले यो गेम सार्वजनिक गरेका थिए । प्रयोगकर्ताहरूले दिनमा एक शब्द अनुमान गर्नुपर्ने हुन्छ र त्यसका लागि उनीहरूलाई ६ वटा मौका दिइन्छ । 

सबैजनाका लागि एउटै शब्द दिइएको हुन्छ र त्यस शब्दमा पाँचवटा मात्र अक्षर हुन्छन् । 

यो गेम ज्यादै लोकप्रिय भएपछि यसलाई खेल्नेहरूले गूगलमा सर्च गर्दा गूगलका अन्य सर्च ट्रेन्ड प्रभावित भएका हुन् । 

वर्डल लोकप्रिय भएपछि द न्युयोर्क टाइम्स पत्रिकाले यसलाई किनेको थियो । त्यसपछि पत्रिकाका ग्राहक पनि बढे । 

विश्वमा भएका प्रमुख घटना पनि गूगलमा व्यापक सर्च भएका छन् । बेलायतकी महारानी एलिजाबेथको मृत्युपछि सेप्टेम्बर महिनामा उनको नाम सर्वाधिक खोजिएको थियो । 

हरिउड अभिनेता जोनी डेपले आफ्नी पूर्वपत्नी एम्बर हर्डसँग अदालती मुद्दा लड्दै गर्दा उनलाई गूगलमा सर्वाधिक खोजिएको थियो । त्यस्तै अस्कर समारोहमा कमेडियन क्रिस रकलाई थप्पड हान्ने अभिनेता विल स्मिथ पनि सर्वाधिक खोजी गरिएका पात्र थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै