३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन पेसी आज, आउँला त आजै फैसला !

१४ पुष २०७९, बिहीबार ०५:२६

पुस १४, काठमाडौँ | किशोरी बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका खेलाडी सन्दीप लामिछानेको पुनरावेदनको पेसी आज परेको छ ।

नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान समेत रहेका लामिछानेको आज पाटन उच्च अदालतमा पेसी हुने भएको हो । मुद्दाको बहस हुने र आजै फैसला आउन सक्ने स्रोतले जनाएको छ ।

गत साता नै पेसी तोकिएको भएपनि सन्दीप पक्षका वकिलहरुले नै स्थगित गरेका थिए ।

पीडित किशोरीको जन्मसम्बन्धि प्रमाण जुटाउन गत पुस १२ गते काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो ।

पीडित किशोरी नाबालिग भनिएपनि किशोरी १८ वषै नाघेको सन्दीप पक्षका वकिलहरुले दाबी गर्दै आएका छन् ।

अदालतले क्रिकेटर दव खनाल र मेडिकल गराएका चिकित्सकलाई समेत झिकाएर बकपत्र गराउन पुस २५ गतेसम्मको समय दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली