पढ्न करिब 1 मिनेट लाग्छ
<p>मकवानपुर, १७ असोज <br></p><p>बर्षा सगै परेको चट्याङ लागेर मकवानपुरको डाडाखर्कमा ५ जना गम्भिर घाइते भएका छन् । आज दिउसो करीव ३ वजेर ३० मिनेट जादा आफ्ना घरमा वसिरहेका उनिहरुलाइ चट्याङ लागेको हो । घाइते हुनेमा डाडाखर्क ३ का तिस्लानी घलान ,मर्सानी स्याङतान ,तुलसी घलान , जुलाव सिंघ घलान रहनु भएको स्थानिय तारा चद्र बलले जानकारी दिनु भएको । जिल्ला प्रहरी कार्यालय मकवानपुरले भने यस विषयमा कुनै जानकारी नआएको जनाएको छ ।</p>

