दान बहादुर बुढा/माघ १६, मुगु । शुक्रवार दिन भरी मुगुको उच्च हिमाली क्षेत्रमा हिमापात तथा जिल्ला सदरमुकाम गमगढी आस पासमा परेको पानिले मुगालि कृषकहरु खुसीभएका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दान बहादुर बुढा/माघ १६, मुगु । शुक्रवार दिन भरी मुगुको उच्च हिमाली क्षेत्रमा हिमापात तथा जिल्ला सदरमुकाम गमगढी आस पासमा परेको पानिले मुगालि कृषकहरु खुसीभएका"/>

२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

हिमपात र पानि परेपछी मुगुका कृषक खुसी

२०७३, १६ माघ आईतवार ०२:२६


दान बहादुर बुढा/माघ १६, मुगु । शुक्रवार दिन भरी मुगुको उच्च हिमाली क्षेत्रमा हिमापात तथा जिल्ला सदरमुकाम गमगढी आस पासमा परेको पानिले मुगालि कृषकहरु खुसीभएका छन । 

उच्च हिमाली वस्तीहरुमा दिनभरी मुगु किम्री, दोल्फु, माग्री, पुलु , रोवा, जिमा, नार्थपु धैन, रारा, कालै खमाले, गम्था, सेरी, श्रीकोट, पिना ,कोटडाडा लगाएतका गाबिसमा हिउ प्रयो भने श्रीनगर, रुगा कार्कीबाडा, गाबिसमा पानि, प्रदा वृद्ध, वालवालिका, सुत्केरी महिला  पशु चौपायलाई चिसोले प्रत्यक्ष प्रभाव पारेको भए पनि यो पटक समयमा पानि परेको हुदा समयमा खेति पाति गर्न सहजहुने कृषकको भनाई रहेको छ ।

हिजोको दिन धेरै राम्रो दिन हो हामी कृषकलाई हिउ परेको होईन अमृत हो बिगतका दिनहरुमा २ देखी ४ फिट सम्म हिउ प्रर्दो र्थियो पछिल्लो समय जलवायू परिवर्तनका कारण पानि नपनु हिउ नप्रनु हामा्रे दुरभाग्य थियो तर हिउ प्रदा खेतिलगाउन पशुचौपायलाई पालन पोसनको लागी राम्रो हुने हुदा हामी सारै खुसी भएका श्रीनगर ८ का कृषक भिम बहादुर रावलले बताएका छन । 


अर्का कृषक कुम्बरसिंह खड्काका अनुसार खासै हिउ परेन तैपनि हिजो परेको हिमपातले गर्दा हिउदे बालि जै, गहु, उवा जस्ता बाली र र्बखे बाली चिनु , काउने, कादो, मकै, जस्ता बालिहरु र तरकारी खेतिकेही राम्रो हुने र खासै हामा्र पुखाको उखान अनुरार पुषको हिउ सिला माघको हिउ टिलाफिला बन्दा थिए अझौ पुष महिनामा हिउ परेको भए झन राम्रो हुने बताएका छन । कृषकले लगाएको जै, गहु, उवा बालिमा सेताम्मे हिउ परेर कुषकका जग्गा जिमिन कपास फुले जस्तै देखीएका छन ।

जिल्ला कृषि बिकास कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख के .बि रोकायका  अनुसार मुगु जिल्लामा रहेका अधिकाङ्कस जनिम आकासे पानिको भरमा खेति हुने ठाउ भएको हुदा हिउ पानि नपर्दा सारै कृषकहरुलाई खेति पानि गर्न गारो भएको थियो हिजो परेको हिउले कृषकहरुलाई सारै राम्रो गरेको छ । हिउदे र बर्से बालि राम्रो हुने समेत बताएका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला