पर्वत । बाग्लुङ ३ अमलाचौरका ५३ बर्षिया डिल बहादुर खत्री मौरीसँग निकै घुलमिल र रमाउन सिपालु छन् । उन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । बाग्लुङ ३ अमलाचौरका ५३ बर्षिया डिल बहादुर खत्री मौरीसँग निकै घुलमिल र रमाउन सिपालु छन् । उन"/>
१३ माघ २०८२, सोमबार
कृषि गतिबिधी

शरिरभरी मौरी राखेर प्रदर्शन

१७ माघ २०७३, सोमबार ११:११

पर्वत । बाग्लुङ ३ अमलाचौरका ५३ बर्षिया डिल बहादुर खत्री मौरीसँग निकै घुलमिल र रमाउन सिपालु छन् । उनले यो कुरा पाँचौ पर्वत महोत्सवमा समेत प्रमाणित गरी देखाएका छन् । पाँचौ पर्वत महोत्सवको पाँचौ दिनमा उनले स्टेजमा अनुहारभरी मौरी बोकेर पुगे । आफूलाई मौरीपालक कृषकका रुपमा स्थापित गरेका उनले अनुहारभरी मौरी राखेर प्रदर्शनी समेत गरे ।

बार्षिक रुपमा २५ लाख कमाउने उनले मौरी र महबाटनै मनग्य आम्दानी भएको बताए । २०४५ सालदेखि उनले मौरीपालन व्यवसाय शुरु गरेका हुन । साथमा उनले माछापालन र फलफूल खेती समेत गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै