रानीपानी ,पर्वत, माघ,१९

पर्वतको दक्षीणी भेग रानीपानी गाबिसमा सञ्चालित एक हप्ते धार्मीक एवम् शैक्षिक महोत्सव तथा श्रीमद्भागवत विराट ज्ञान महायज्ञको चौथो दिन करिब पौने १ करोड ७० लाख &"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रानीपानी ,पर्वत, माघ,१९

पर्वतको दक्षीणी भेग रानीपानी गाबिसमा सञ्चालित एक हप्ते धार्मीक एवम् शैक्षिक महोत्सव तथा श्रीमद्भागवत विराट ज्ञान महायज्ञको चौथो दिन करिब पौने १ करोड ७० लाख &"/>

१६ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

महायज्ञको पाचौँ दिन १ करोड ७० लाख रकम सङकलन

१९ माघ २०७३, बुधबार १३:३८

रानीपानी ,पर्वत, माघ,१९

पर्वतको दक्षीणी भेग रानीपानी गाबिसमा सञ्चालित एक हप्ते धार्मीक एवम् शैक्षिक महोत्सव तथा श्रीमद्भागवत विराट ज्ञान महायज्ञको चौथो दिन करिब पौने १ करोड ७० लाख  रकम सङकलन भएको  छ ।

रानीपानी ४ निवासी भूपू प्रधानपञ्च तथा यस विद्यालयका संस्थापक स्व. कृष्णलाल पराजुलीकी धर्मपत्नी बालिका पराजुलीको परिवारले १ लाख ५१ हजार १ शय ११, बर्राचौर ६ निवासी होमनाथ पराजुलीको परिवारले  १ लाख २२ हजार २२२, बर्राचौर ७ निवासी यसै विद्यालयका प्रअ भवानी प्रसाद शर्माले १ लाख ११ हजार १ शय ११, रानीपानी ३ निवासी यसै विद्यालयका भूपू प्रअ  स्व. हेमराज पराजुलीको स्मृतिमा  धर्मपत्नी हेम कुमारी पराजुलीको परिवारले  १ लाख १ हजार १११,  रानीपानी ५ हाल चितवन निवासी बद्री पराजुलीले आफ्ना बुबा प. सोमनाथ पराजुलीको नाममा १ लाख १ हजार ५, सोही गाविस वडा नं. ४ निवासी यज्ञ प्रसाद पराजुली र भाइहरुले आफ्ना बुबाआमा स्व. खेमानन्द पराजुली र फूलमाया पराजुलीको स्मृतिमा  १ लाख १ हजार १११, सोही गाबिस वडा नं.९ निवासी काशीराम पराजुलीले  १ लाख १ हजार १ शय ११, बर्राचौर ९ निवासी सुबेदार शिवलाल गिरीले १ लाख १ सय ५१, रानीपानी  १ हाल बेलायतमा रहेकी कमला कुवँरले आफ्नी आमाको स्मृतिमा  १ लाख १०१ , बर्राचौर ६ निवासी मोतीलाल पौडेलको परिवारले ५५ हजार ५ शय ५५, सोही गााविस वडा नं. ९ निवासी सोमनाथ पौडेलको परिवारले ५१ हजार ११, सोही गाविस वडा नं. ७ निवासी मैना नेपालीले ५१ हजार, रानीपानी ७ निवासी यसै विद्यालयका भूपू शिक्षक अभिभावक संघका अध्यक्ष तथा समाजसेवी स्व. विष्णुनाथ शर्माको स्मृतिमा धर्मपत्नी बसुन्धरा पराजुलीको परिवारले ५१ हजार,  सोही गाविस वडा नं. ५ निवासी  हिमलाल नगरकोटीको परिवारले ५१ हजार १ शय, बर्राचौर ९ निवासी श्यामलाल गिरीको परिवारले ५१ हजार १ शय रुपयाँ महायज्ञका लागि सहयोग गरेको महायज्ञ मूल आयोजक समितिका सचिव तथा प्रचार विभागका संयोजक अनिल प्रसाद मास्केले बताउनु भएको छ । उहाँका अनुसार रानीपानी ४ निवासी हाल वालिङ २ भकुण्डे भेनस होटलका सञ्चालक  शिव पराजुलीले हेलिकप्टरबाट महायज्ञस्थलमा पुष्पवृष्टि गराउनु भएको थियो । महायज्ञको पाँचौ दिन निकै सफल र उल्लासमय बनेको प्रतिक्रिया श्रद्धालु भक्तजनहरुले दिएका छन् । आयोजकका अनुसार महायज्ञको सातौँ दिन स्वास्थ्य मन्त्री गगन कुमार थापा आउने र महायज्ञलाई सम्बोधन गर्ने योजना रहेको छ ।       

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकको बन्दसूचीमाथि पुनरावलोकन हुन्छ : सभापति लामिछाने सरकार सुशासन कायम गर्न र चुनावतर्फउन्मुखः प्रधानमन्त्री कार्की गुणस्तरीय पर्यटन प्रवर्द्धन गर्नुपर्छ : मन्त्री सिन्हा नक्कली प्रहरी पक्राउ भृकुटीमण्डपका संरचनाको बक्यौता उठाउन पत्र काट्ने सरकारको तयारी ‘चलचित्र विकास बोर्डलाई समावेशी बनाउन माग’ अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकताः नेकपा संयोजक दाहाल विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लाग्नुपर्नेमा पूर्वप्रधानमन्त्री नेपालको जोड नेप्से परिसूचक १० अङ्कले बढ्यो कानुनबमोजिम खर्च विवरण पेस गर्ने उम्मेदवार कालोसूचीमा नरहने आयोगद्वारा स्पष्ट इजरायलद्वारा वेस्ट ब्याङ्कमा चार जना प्यालेस्टिनीलाई पक्राउ ट्रम्पको दोस्रो कार्यकालमा पहिलोपटक भिटो विश्वकपको ट्रफी नेपालमा ल्याइने ‘पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्नेगरी अगाडि बढिरहेका छौँ’ निर्वाचन लोकतन्त्रको असल अभ्यास : गृहमन्त्री अर्याल जोहरान ममदानी न्युयोर्कको मेयर पृथ्वीराजमार्गको जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा गुनासा समाधान गर्न उल्लेखनीय काम भए : प्रजिअ अधिकारी खालिदा जियालाई राजकीय विदाइ ‘राष्ट्रिय एकता र मेलमिलापको महत्त्व अहिले पनि सान्दर्भिक छ’ अत्यधिक चिसोमा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको चहलपहल