माघ २१ सल्यान 
दमाचौर १ चामी गाउँको टाकुराबाट पुर्व तिर दोवै खोला, चैतेकाफल हुदै रोल्पाको जिनाबाङ जोड्ने कृर्षि सडककोे निर्मान काम यो बर्ष पनि गरिएको छ । 
  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २१ सल्यान 
दमाचौर १ चामी गाउँको टाकुराबाट पुर्व तिर दोवै खोला, चैतेकाफल हुदै रोल्पाको जिनाबाङ जोड्ने कृर्षि सडककोे निर्मान काम यो बर्ष पनि गरिएको छ । 
 
२१ मंसिर २०८२, शनिबार
कृषि गतिबिधी

दमाचौरको चामी गाउँमा कृर्षि सडक विस्तार गरिदै

२१ माघ २०७३, शुक्रबार १०:१३

माघ २१, सल्यान । दमाचौर १ चामी गाउँको टाकुराबाट पुर्व तिर दोवै खोला, चैतेकाफल हुदै रोल्पाको जिनाबाङ जोड्ने कृर्षि सडकको निर्मान काम यो बर्ष पनि गरिएको छ । 
दमाचौर गा.वि.स. बाट २०७२/७३ को लागि परेको १ लाख बजेटले पोहोर साल केहि सडक खनिएको समीतिका सचिव खकेन्द्र केसीले बताएका छन् । यो बर्ष पनि २०७३/७४ मा कृर्षी सडकका लागी गाविसबाट छुट्याएको ५० हजार र सडक उन्नतीको लागी ७० हजार गरि जम्मा  १ लाख ३०  हजारले चामी गाउँको टाकुराबाट ठुलाचौर सम्म विस्तार गरिएको सडक आज एक कार्यक्रम गरि समापन गरिएको छ । 
आलु उत्पादनका लागि प्रख्यात रहेको चामि गाउँ गाविसको सम्पूर्ण सुविधाबाट पछाडि रहेको छ । आलु उत्पादन बाट चामी गाउँका किसानहरुले बर्षेनी लाखौँको आम्दानी गर्दै आएका छन् । अहिले निर्माण गरिएको कृर्षी सडक अझै विस्तार गरी जिनाबाङ सम्म जोड्न सके किसानहरुलाई झन राहत हुने कृर्षि सडक समितिका अध्यक्ष खिमलाल केसी र सदस्य टोप बहादुर केसी बताउछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण