माघ २१, सल्यान । दमाचौर १ चामी गाउँको टाकुराबाट पुर्व तिर दोव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
माघ २१, सल्यान । दमाचौर १ चामी गाउँको टाकुराबाट पुर्व तिर दोव"/>
2026-07-11 04:17 AM
कृषि गतिबिधी

दमाचौरको चामी गाउँमा कृर्षि सडक विस्तार गरिदै


माघ २१, सल्यान । दमाचौर १ चामी गाउँको टाकुराबाट पुर्व तिर दोवै खोला, चैतेकाफल हुदै रोल्पाको जिनाबाङ जोड्ने कृर्षि सडकको निर्मान काम यो बर्ष पनि गरिएको छ । 
दमाचौर गा.वि.स. बाट २०७२/७३ को लागि परेको १ लाख बजेटले पोहोर साल केहि सडक खनिएको समीतिका सचिव खकेन्द्र केसीले बताएका छन् । यो बर्ष पनि २०७३/७४ मा कृर्षी सडकका लागी गाविसबाट छुट्याएको ५० हजार र सडक उन्नतीको लागी ८० हजार गरि जम्मा  १ लाख ३०  हजारले चामी गाउँको टाकुराबाट ठुलाचौर सम्म विस्तार गरिएको सडक आज एक कार्यक्रम गरि समापन गरिएको छ । 
आलु उत्पादनका लागि प्रख्यात रहेको चामि गाउँ गाविसको सम्पूर्ण सुविधाबाट पछाडि रहेको छ । आलु उत्पादन बाट चामी गाउँका किसानहरुले बर्षेनी लाखौँको आम्दानी गर्दै आएका छन् । अहिले निर्माण गरिएको कृर्षी सडक अझै विस्तार गरी जिनाबाङ सम्म जोड्न सके किसानहरुलाई झन राहत हुने कृर्षि सडक समितिका अध्यक्ष खिमलाल केसी र सदस्य टोप बहादुर केसी बताउछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट