सुरेश भट्ट/फागुन २, कञ्चनपुर । कञ्चनपुरमा तिन  दिने बेमौसमी तरकारी खेती कार्यक्रम सुरु भएको छ ।

आज बाट संसद विकास कोषको आर्थिक सहयोग र कृषक व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सुरेश भट्ट/फागुन २, कञ्चनपुर । कञ्चनपुरमा तिन  दिने बेमौसमी तरकारी खेती कार्यक्रम सुरु भएको छ ।

आज बाट संसद विकास कोषको आर्थिक सहयोग र कृषक व"/>

२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा तीन दिने बेमौसमी तरकारी खेती कार्यक्रम सुरु

२०७३, २ फाल्गुन सोमबार ११:३२


सुरेश भट्ट/फागुन २, कञ्चनपुर । कञ्चनपुरमा तिन  दिने बेमौसमी तरकारी खेती कार्यक्रम सुरु भएको छ ।

आज बाट संसद विकास कोषको आर्थिक सहयोग र कृषक विकास समितीको आयोजनामा बेदकोट नगरपालिका ९ बाट कार्यक्रम सुरु भएको हो ।

हाम्रो देश नेपाल कृषी प्रधान देश भएता पनि कृषीमा लगानी बालुवामा पानी भन्ने सोच जनताको मानसीक बाटनै हटाइ कृषकलाइ कृषी तर्फ आर्कषित गरी देशमा कृषीको विकास गरी जनतालाइ  आत्म निर्भर बनाउने कार्यक्रको उदेश्य रहेको कृषक विकास समितीका अध्यक्ष राम सिहं पुजाराले बताउनु भएको छ ।


२ वर्ष देखी कृषीमा काम  गर्दै आएको यस समितीले जिल्लाको दक्षीणी क्षेत्र बेल्डाडी बेलौरी बाट दोधारा चादनी सम्म   ७२ समुह र ११६२ कृषकहरुलाइ तालिम दिदै र  आवश्यक बिउवीजन प्रदान गर्दै आएको छ ।






प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा