२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

गांखेतको बन्तालमा घरवारी व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न

२०७३, १९ फाल्गुन बिहीबार ०५:४९

राम खडका । फागुन १९ गाङखेत डडेल्धुरा  । डडेल्धुराको गांखेतमा घरबारी व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न भएको छ । गाविसको वडा नं. ८ बन्तालमा रहेको भैरब घरबारी व्यवस्थापन कृषक समूहलाई तीन दिने तालिम प्रदान गरिएको हो ।


गोठेमल, बिउबिजन, बिषादी बनाउने तरिका लगायतका कुराहरु सो समूहका कृषकहरुलाई सिकाउन ग्रामिण जलस्रोता व्यवस्थापन परियोजना(च्ख्ध्च्ःए) ले तालिमको आयोजना गरेको हो । 


तालिममा गोठेमल बनाउने तरिका, जैविक बिषादी बनाउने तरिका, घरआगनको फाहोर व्यवस्थापन, भाँडा सुकाउने चाँङ बनाउने तरिका लगायत सिकाईएको थियो । तालिमको प्रशिक्षकमा शन्तोस जोशी र प्रकाश बहादुर घर्तीमगर रहेका थिए । 


साथै आयोजकले सो कृषक समूहलाई थोपा सिंचाई सामग्री, गार्डेन पाईप, स्प्रे ट्याङ्की जस्ता सामग्री समेत बितरण गरेको छ भने काँक्रा, फर्सी, तिते करेला, टमाटर, लौका, भेडे खुर्सानी, भण्टा र घिरौलाको बिउ प्रदान गरी नर्सरी समेत निर्माण गरिएको आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना