भदौ १६,ललितपुर। नेपालमा विषादीको बिक्री वितरण व्यवस्थित बन्न थालेको छ । 

सूचीकृत विषाधीमात्रै बिक्री गर्ने र अनुमतिपत्र लिएका खुद्रा विक्रेताले बिक्री"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १६,ललितपुर। नेपालमा विषादीको बिक्री वितरण व्यवस्थित बन्न थालेको छ । 

सूचीकृत विषाधीमात्रै बिक्री गर्ने र अनुमतिपत्र लिएका खुद्रा विक्रेताले बिक्री"/>

2026-06-27 11:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

व्यवस्थित बन्दै विषादीको प्रयोग

2017-09-01

भदौ १६,ललितपुर। नेपालमा विषादीको बिक्री वितरण व्यवस्थित बन्न थालेको छ । 

सूचीकृत विषाधीमात्रै बिक्री गर्ने र अनुमतिपत्र लिएका खुद्रा विक्रेताले बिक्री गर्ने क्रम बढ्दा विषादीको बिक्री व्यवस्थित बन्दै गएको हो । पहिले जुनसुकै पसलमा सहजरुपमा विषादी पाइन्थ्यो । अहिले विषादी जुनसुकै ठाउँमा किन्न नपाइने कृषि विभागअन्तर्गतको विषादी पञ्जीकरण तथा व्यवस्थापन शाखाले जनाएको छ । 

विषादी बिक्री गर्ने खुद्रा विक्रेताको संख्या नेपालमा बढ्दै गएको विषादी पञ्जीकरण तथा व्यवस्थापन शाखाका वरिष्ठ प्राविधिक कृष्ण प्रधानले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले किराना पसलदेखि जुनसुकै ठाउँमा किनबेच थियो, अहिले त्यो छैन ।” 

जिल्ला कृषि विकास कार्यालयले समेत विषादीसम्बन्धी तथ्यांक राख्न थालेका छन् । किसान र विक्रेता दुवैमा चेतना बढिरहेको प्रधान बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “आगामी दिनमा स्थानीय निकायले नै विषादीको अनुगमनको जिम्मेवारी लिनुपर्छ ।” 

शाखाको तथ्यांकअनुसार विषादीको बिक्री गर्ने विक्रेताको संख्या वर्षेनी बढिरहेको छ । अहिले देशभर चार हजार ४८१ वटा विषादी पसल सञ्चालनमा छन् । आव २०७१/७२ मा ८४६ विषादी पसलका लागि अनुमति लिएका थिए भने ७२६ वटाको नवीकरण भएको थियो । आव २०७२/७३ मा ९३८ वटाले अनुमति पत्र लिएका थिए भने ४६४ को नवीकरण भएको थियो । आव २०७३/७४ मा नवीकरण ७२६ वटाको तथा अनुमति पत्र ८४६ वटाले लिएका थिए । रासस (फाइल फोटो)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी