पर्वत । जलजला गाउँपालिकाले गाउँसभाबाट पारित गरेको बजेटलाई पुनरावलोकन गरेको छ । जलजलाको गाउँ कार्यपालिकाको बिहीबार बसेको बैठकले गाडी किन्ने र बिद्युतका पोल किन्ने तथा सडक निर्माण शीर्षकमा बिनियोजन भैसकेको बजेट पुनरावलोकन गरेर कृष"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । जलजला गाउँपालिकाले गाउँसभाबाट पारित गरेको बजेटलाई पुनरावलोकन गरेको छ । जलजलाको गाउँ कार्यपालिकाको बिहीबार बसेको बैठकले गाडी किन्ने र बिद्युतका पोल किन्ने तथा सडक निर्माण शीर्षकमा बिनियोजन भैसकेको बजेट पुनरावलोकन गरेर कृष"/>
२०८२, २४ चैत्र मंगलवार
कृषि गतिबिधी

कृषकको दबाबपछि गाउँपालिकाले सच्चायो कदम गाडी किन्ने र बाटो खन्ने बजेट कृषि र पशुपालनमा बिनियोजन

२०७४, ३० भाद्र शुक्रबार ०४:१९

पर्वत । जलजला गाउँपालिकाले गाउँसभाबाट पारित गरेको बजेटलाई पुनरावलोकन गरेको छ । जलजलाको गाउँ कार्यपालिकाको बिहीबार बसेको बैठकले गाडी किन्ने र बिद्युतका पोल किन्ने तथा सडक निर्माण शीर्षकमा बिनियोजन भैसकेको बजेट पुनरावलोकन गरेर कृषि र पशुपालनमा बिनीयोजन गरेको हो ।

जलजला गाउँपालिकाले कृषिमा १ करोड १० लाख र पशुपालनमा ६३ लाख गरि कृषि र पशुपालनमा १ करोड ७३ लाख बजेट बिनियोजन गरेको छ । यसअघि गाउँसभा हुँदा कृषि र पशु सेवा तर्फको बजेट गाउँपालिकामा गएको बारे जानकारी नभएपछि सडक, बिद्युत र सवारी साधन खरिदमा बिनियोजन भएकोमा यस पटक कृषकहरुको आवाज र सरोकारवाला कार्यालयको आग्रह पछि बजेट पुनरावलोकन गरिएको गाउँपालिका अध्यक्ष रामकृष्ण मल्लले जानकारी दिए । गाउँसभाले आर्थिक बर्ष २०७४÷७५ मा पशुपालन र कृषिमा बजेट बिनियोजन गरेको थिएन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस