2026-10-27 05:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

मुगुका कृषकलाई जै गहुँ टिप्न चटारो

दान बहादुर बुढा | बैशाख १६, गते | हिजो आज मुगुमा जै,गँहु खेत बारीमा पाकी सकेको हुदा मुगुका कृषकहरुलाई जै,गँहु टिप्न चटारो रहेको छ । 

मुगु जिल्लामा सबै भन्दा बढी लगाईने अन्न बालीमा जै,गहुँ प्रर्दोछ ।हिजो आज जता ततै खेत बारीमा जै, गहुँ पाकेका  हुदाँ  कृषकहरुलाई जै गहुँ टिप्न ब्यास्त देखीन्छन । मुगुको कार्कीबाडा ,भामबाडा,छत्यालबाडा,पिना, बालै, धैन,बालै,कच्र्चे,रुम, गम्था,श्रीकोट,सुकाढीक,सेरी,जाम,सीप,लगाएतका दर्जनै बस्तीमा लागाईएको जै,गहुँ टिप्न ब्यास्त रहेका छन । भर्ने हिजो आज यस् बस्तीका मानिसहरु गाँउ घरमा कमै भेटीन्छन । प्रर्याजसो खेत बारीमा ब्यास्त भएका देखीन्छन । 

बिगतका बर्षहरुमा खडेरी हुर्ने हेन्र्थो यो बर्ष समयमा नै आकासे पानि आएको हुदा  यो बर्ष जै,गहुँ निकै रामा्रे  उत्पादन भएको छ । जै, गहुँ,फापर,कादो,कागुनो,चिना,े स्थानिय रैथानिक खेती हो हामी ले नियमिल लगाई रहेका छै ,पछिल्लो समयमा खाद्यान्न सस्थानको चामल प्रयोग गर्ने संख्या बढेपनि आफुले नियमित जै ,गहुँ खेती गरीरहेका छायानाथ रारा नगरपालिका बडानम्ब्र ५ कार्की बाडाकी जयपुरा कार्मीले बताएकी छन । 

हिजो आजको समय भर्ने आकास बाट असीना पानि आउर्ने र्भएको हुदा ,खुल्ला चैपाय चरीचराउ गर्ने भएको हुदा मुगालि कृषकहरु बिहान खेत बारीमा ब्यास्त भएर बेलुका राति समय सम्म घर परकर्ने गरेका छन । 

मुगु जिल्लाको कुल क्षेत्रफल ३लाख १० हजार ३सय १० हेक्टर मध्य कृषि योग्य जमिनको क्षेत्रफल १८ हजार ४ सय २१ केक्टर मध्य जै लगाउर्ने ११सय ४० हेक्टरमा ३सय ८० मेट्रिक टन उत्पादन भएको छ भर्ने गहुँ उत्पादन क्षेत्र १६सय ५० हेक्टरमा १हजार १७ मेट्रिक टन गर्त बर्षको उत्पादन जिल्ला भरीको रेकड छ भर्ने यो बर्ष समयमा आकासे पानि परेको र गर्त बर्ष भन्दा यो बर्ष जै गहुँ निकै राम्रो हुर्ने अनुमानित गरेको जिल्ला कृषि बिकास कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख टोप बहादुर शाहीले बताएका छन । 

मुगुका जनताहरुलाई जै गहुँ उत्पादित अन्न बाट २ देखी ३ महिना सम्म  आत्मनिर्भर बनाउन्छ भर्ने केही अन्य महिनाकोलगाी  कार्तिक महिनाका उत्पादित अन्न बाली कोदो मकै धान,सिमी ,बाट ४देखी ५ महिना सम्म आत्म निर्भर भएका छन भर्ने बाँकी महिनामा नेपाल सरकार बाट अनुदान बाट दिईर्ने खाद्यान्न सस्थानको चामलबाट मुगालिहरुको दिन चार्य बितिरहेको जिल्ला कृषि बिकास कार्यालयले बताएको छ ।

मुगु जिल्लामा कृषि क्षेत्रमा काम गर्ने धेरै सघ सस्था तथा सरकारी निकार्याले बर्षेनि लाखै रुपैया खर्च गरे पनि मुगालिहरु आफ्नै उत्पादित खेती गरेर आत्मनिभर हुन सकेका छैनन् । संघ सस्था र सरकारी निकायले कागजमा मात्र मुगु लाई आत्मनिर्भर जिल्ला बनाएका छन । 

मुगु जिल्लाको सबै बस्तीहरुमा जै गहुँ उत्पादन हुन्छनन् भर्ने मुगु र डोल्फु गाँउमा निकै चिसो हुर्ने र्भएकोहुदा ति बस्तीमा मात्र जै गहुँ उत्पादन हुदैन । तेस क्षेत्रमा एक मात्र बाली उवा मात्र एक बर्षमा मात्र उत्पादनहुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने