२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

किसानलाई विरुवा वितरण

२०७५, २४ जेष्ठ बिहीबार १६:२३

भास्कर के.सी | जेठ २४, कञ्चनपुर | भिमदत्त नगरपालिका कञ्चनपुरको सहयोगमा (आज) विहिबार बाट भिनपा–४, भृकुटी माध्यमिक विद्यालयको नजिकै रहेको जग्गामा लगाएको लहरे तरकारीका विरुवा वितरण गरेको छ ।

५ प्रकारका ६० हजार लहरे तरकारी उत्पादन गरी भिमदत्तनगरपालिकामा रहेका किसानहरुलाई वितरण शुरु गरेको हो । ६० हजार विरुवामा मध्येमा फर्सि १५ हजार , क्रक्रा १५ हजारँ, र लौका १५ हजार गरी तिनै वटा लहरे तरकारी ४५ हजार रहेका छन् । त्यसै गरी तिते करेलाका ८ हजार  र घिरौला ७ हजार रहेका छन् ।  


किसानलाई विरुवा वितरण कार्यक्रम भिनपाका नगर प्रमुख सुरेन्द्र विष्टको उपस्थितमा गरिएको थियो । किसानलाई कृषि तिर आर्कषण गर्न उदेश्यले यस्ता कार्यक्रमहरु भिमदत्तनगरपालिकाले गर्दै आएको छ । भिनपाको रु.५ लाख सहयोगमा वडा नं.१० का सफल किसान महाबिरले लहरे विरुवा उत्पादन गरी भिमदत्तनगरपालिकामा रहेका १९ वटै वडाका प्रति व्यक्ति एक थरी लहरे तरकारीको २ ओटा विरुवा गरी १० विरुवा निःशुल्क वितरण गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण