Skip to content
Friday, July 17, 2026 Nepali Online Media

मुगुको खत्याड भेगमा एक घर एक करेसाबारी अभियान

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

दान बहादुर बुढा/असार ८, मुगु | मुगु जिल्लामा रहेको ४ स्थानिय निकाय १ नगरपालिका ३ गाँउपालिका मध्ये सदरमुकाम गमगढीदेखी पूर्वी भेगमा रहेको खत्याड गाँउपालिकाले एक घर एक करेसाबारीको अवधारण ल्याएको छ ।

पछिल्लो समयमा स्थानीय सरकार खन्याड गाँउपालिकाले गाँउपालिकामा रहेका सबै वडामा अनिवार्य गाँउपालिका वा संघ सस्थाबाट एक बस्ती एक करेसाबारी अनिवार्य बनाउर्ने व्यवस्था गरीएको छ।

स्थानिय निकायले नसक्ने स्थानमा जिल्लामा रहेका सरकारी तथा गैर सरकारी संस्थाले पनि एक घर एक करेसाबारीको अवधारणलाई सपोट गदै आईरहेका छन । जस मध्धे स्थानिय संस्था पुननिर्माण तथा अनुसन्धान बिकास केन्द्रले खत्याड गाँउपालिका वडा नम्बर १ र्कमासी गाँउमा रहेका १८ घर दुरी रहेको बस्तीलाई तरकारी खेती सम्बन्धिका औजार उपकरण टनेल घर, सिचाई पाईप, ईस्पस्रिङ्ग, हजारी,हेन्ड स्प्रय,र्नालन डोरी प्लास्टीक सुतली डोरी लगाएतका प्रतिघर १० प्रकारका सामाग्री हस्तान्तरण गरेको छ ।

उक्त सामाग्री २ लाख २६ हजार ३ सय १५ रुपैयाको बराबरको सामाग्री हस्तान्तरण गरीएको साथै तरकारी खेतीबाट स्वास्थ्य रहन,  कुपोषणबाट बच्नको लागी यस बस्तीमा रहेका मानिसको आयआर्जनमा सुधार ल्याउनको लागी पुननिर्माण तथा अनुसन्धान विकास केन्द्र मुगुका अवसर परियोजनाका संयोजक शिवचन्द्र कार्कीले बताएका छन ।

स्थानिय कृषकहरुले तरकारी खेति सम्बन्धिका सामाग्रहरु पाएपछि निकै खुसी भएका छन ।