२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

जिल्ला कृषि ज्ञान केन्द्र जुम्लाबाट सञ्चालन हुने

२०७५, १५ असार शुक्रबार १५:४९

दान बहादुर बुढा | असार १५, मुगु | अहिलेको जिल्ला कृषि विकास कार्यालयको केही जिम्मेवारी स्थानीय तहमा गए पनि सदरमुकाममा रहने जिल्ला कृषि ज्ञान केन्द्र भने जुम्लाबाट सञ्चालन हुने देखिएको छ ।

सरकारले देश संघीयतामा गई सके पछि जिल्ला कृषि विकास कार्यालय स्थानीय तहमा गाभ्ने र सदरमुकाममा कृषि ज्ञान केन्द्रका रुपमा सञ्चालन गर्ने तयारी गरिरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

 कृषि ज्ञान केन्द्रको सम्पर्क कार्यालय गमगढीमा रहने भए पनि अन्य गतिविधी, आर्थिक कारोवार गर्दा सेवा ग्राहीले जुम्लामा नै पुग्नु पर्ने अवस्था रहेको जिल्ला कृषि विकास कार्यालयका निमित्त बरिष्ठ कृषि विकास अधिकृत रामसुरथ पालले जानकारी दिए । सदरमुकाम गमगढी बाट सेवा लिदा भेग क्षेत्रका सेवाग्राहीले गाउँबाट दुई दिनसम्म हिड्दा सास्ती पाउनु परेको अवस्थामा अहिले ज्ञान केन्द्रबाट लिने सुविधा जुम्लाबाट लिनु पर्ने हुँदा विगत भन्दा झनै सास्ती भोग्नु पर्ने देखिएको छ । गाउँ गाउँमा सिंहदरवार घर घरमा अधिकार भन्ने सरकारको नारा अब नारामा सिमिति हुने देखिएको छ । केन्द्रमा पहल गर्ने नेतृत्व नभएकाले ज्ञान केन्द्रको सबै काम जुम्लाबाट हुने गरि जिल्लामा सम्पर्क कार्यालय मात्र रहने अवस्था आएको जिल्ला कृषि विकास कार्यालयको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो