२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य बैजन्ती कुवर भैंसी पालनतर्फ आकर्षित

३० भाद्र २०७५, शनिबार ११:०४

कमल रावल | भदौ ३०, अछाम | साफेबगर नगरपालिका वडा नम्बर ८ चन्डिका बस्ने अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य बैजन्ती कुवर भैंसी पालन तिर आकर्षित हुँदै जानु भएको छ । 

सुरु आफ्नो फर्म दर्ता गराई अहिले उनले  १ लाख ५० हजारमा ३ वटा भैंसीबाट आफ्नै लगानिमा भैंसी पालन सुरु गरिसकेकी छन । साफेबगर नगरपालिकामा दिल शोभा भैसि फर्म दर्ता गराई व्यवसाय सुरु गर्नु भएको हो ।  


आगामि दिनमा १ हजार भन्दा बढि भैसि फाल्ने योजना रहेको उहाँले जानकारी दिनु भयो । अछाम तथा बिशेष गरि साफेबगर, बयलापाटा बजारमा भएको दुधको अभावलाई कम गर्न तथा सस्तो सुलभ रुपमा दूध उपलब्ध गराउने लक्ष्य सहीत ब्याबसायमा लागेको बताउनु भयो । फर्म उदघाट्न गर्दै साफेबगर नगरपालिका प्रमुख कुल बहादुर कुवरले युवाले गर्ने कार्यमा कुवर अग्रसर भएकाले यस्ता उद्यमी तिर लाग्ने युवालाई आफ्नो सहयोग जहीले पनी रही रहने बताउनु भयो । यसलाई आगामी दिनमा नमुना नै बनाउनका लागि नगर सहयोग गर्ने जानकारी दिनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला