२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

भर्दौ अन्तिम साता जेसीज सप्ताह हुने

२०७६, १८ भाद्र बुधबार १३:३१



पर्वत । भर्दौंको अन्तिम सातादेखि जेसीज सप्ताह हुने भएको छ । पर्वत जेसीजको आयोजनामा भदौं २१ देखि २७ गतेसम्म जेसीज सप्ताह हुने भएको हो ।

बुधबार पत्रकार सम्मेलन गरी आयोजकले सप्ताहव्यापी कार्यक्रमबारे जानकारी दिएको हो । पहिलोदिन उद्घाटन हुनेछ । त्यसपछि क्रमश अभिभावकका लागि प्यारेन्टिङ तालिम, विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता,मैत्रीपूर्ण फलुटबल प्रतियोगिता ( पर्वत जेसीज र जनप्रतिनिधि), स्लो स्कुटी रेस प्रतियोगिता,उत्कृष्ठ चालक सम्मान कार्यक्रम, विदालयस्तरीय लोकनृत्य प्रतियोगिता, पुरस्कार वितरण र समापन हुने मूल संयोजक इ.मञ्जु शिलाकार श्रेष्ठले जानकारी दिइन ।

सप्ताहव्यापी कार्यक्रम सम्पन्न गर्न २ लाख ४ हजार खर्च लाग्ने अनुमान गरिएको जेसीज अध्यक्ष मोहन आचार्यले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस