2026-07-26 06:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

मुगुमा एक दिने कृषि प्रदर्शनी मेला सम्पन्न

दान बहादुर बुढा | मंसिर २२, मुगु | मुगुको छायानाथ रारा नगरपालिका वडा नम्बर १४ स्थित नेटमा एक दिर्ने कृषि मेला सम्पन्न भएको छ | शनिबार गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक सहयोग र किर्डाक नेपाल मुगुको आर्थिक सहयोगमा हिमालि कृषि सहकारी मुगुका कृषकले उत्पादन गरेका बस्तुहरुको प्रदशनि तथा बिक्री मेला सन्चालन गरिएको हो |

लुम, बाम,रुगा ,थाप गाँउका  स्थानीयबासिहरुले सन्चालन गर्दै आईरहेको हिमालि कृषि सहकारी नामक सहकारीका सदस्यहरुको उत्पादिन उपजहरुको प्रदर्शनीमा दश समुहका ५० जना भन्दा बढी सहभागितामा  सदस्हरुले स्टल दर्ता गराएका थिए |  स्टलमा तरकारी, फलफुल, अमिले जातको बस्तु, मसला आईटम,दलन बालि,मह,उनिका तगारि बस्तु राडी पाखी कम्ल,लिउ,फेरुवा ,निगालो र बास बाट तयार बनाएका बस्तुहरु पशुपन्छी,प्रदशनि तथा बिक्री कक्षामा राखीएको थियो |

भने स्थानिय हिमाली कृषि सहकारीका सदस्हरुले उत्पादन गरेको बस्तुहरुको अवलोकान रअध्ययन गर्न २ सय भन्दा बढी दर्शकहरु रहेका थिए | कृषकहरुका उत्पादित सामानहरुको प्रदर्शनी गरी एक अर्कासंगको सहकारी र दुर्गम भेकमा पनि के सामान उत्पादन हुदैन रहेछ भन्ने जानकारी गराउन किडाक नेपाल मुगुका  मुगुका लघु उद्येम बिकास अधिकृत जय प्रकास शाहीले बताएका छन |

पछिल्लो समयका बिभिन्न सरकारी कार्यलय संघ सस्थाले दिएको ज्ञान, सिपले गर्दा मौसमि र बेमैसमि तरकारी अन्य बस्तुहरु बिगतका बर्षहरु भन्दा पछिल्ला बर्षहरुको उत्पादनमा धेरै कृषकहरु लागिरहेका छन् । बजारको पहुँच नहुदा उत्पादन गरेका बस्तुहरु पनि खेरजाने गरेको छन भने सहकारीका सदस्यहरुले उत्पादन गरेका स्याउ हिजो आज कोल्डेस्टोरको ब्याबस्था नहुदा खेर गएका छन | १ मान कोदो संग २० दान स्याउ बिक्री गर्ने गरेको हुदा कृषकको लगानि समेत डुबेको स्थानिय हिमालि कृषि सहकारी सस्थाका अध्यक्ष र्धमसिह बुढाले बताएका छन ।

सडक सन्जाल र सदरमुकाम गमगढी बजार देखी टाढा हाम्रो बस्ती भएको हुदा समयमा बस्तुहरु बिक्री गर्न नसकेका हुँ तर हामिले बिभिन्न जातका तरकारी उत्पादन गरे पनि सदरमुकाम गमगढी बजार नजिक बस्ति भएका कृषकहरुले बिहानै बजारका तरकारी लगाएत अन्य बस्तु खरिद बिक्री गरिसकेका हुन्छन | हामी ढिलो पुग्ने भएको हुदा हाम्रो सामान बिक्री नभइ फिर्ता ल्याएको कति घर परिवारले मात्र खाने भन्दै कृषक सर्जने बोहोराले बताएका छन |

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ