2026-09-08 01:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

मुगुमा स्याउले पाएँन् बजार,गाई गोरुलाई कुडो बनाएर दिईदै, सयौ क्विन्टल कुहिए

दान बहादुर बुढा | मंसिर २६, मुगु | बजार नपाउदा मुगुमा स्याउ कुहिएका छन् | जिलाको छायानाथ रारा नगरपालिका  १४ बाममा यो बर्ष अत्याधिक फलेपछि बजार नपाउदा एक  माना भट्टमा २० दान स्वाउमा बिक्री गर्ने गरेको स्थानीयको गुनासो छ |

गाउँबाट सदरमुकाम गमगढी जान ४ घण्टा लाग्छ | सडक संजालले समेत नछोएको बस्ति भएका कारण उत्पादित स्याउ कुहिएर फाल्नु पर्ने बाध्यता भएको छ | स्थानीयले कोदो,मकै,फापर,भट्ट र धानले बिक्रि गर्ने गरेका छन् | बाम , फैपाटा,दके ,गाँउका २ सय भन्दा बुढी घर घुरीमा उत्पादन भएका सयै किविन्टल स्याउले बजार पाएका छैनन् | स्थानीय बिहान उठ्ने बितिक्कै एक डोको स्याउ टिपेर गाँउ -गाँउ डुल्नुपर्ने बाध्यता भएको छ |

“दिनकै क्विन्टल स्याउ गाइ गोरुलाई कुडो बनाएर छौ,एकमाना भटमास सिट २०/२५ दाना स्याउ साटछौ, बजार नजिक नहुदा कुहिएर फाल्ने गरेका छौं | मन भ्क्कानिएर आउछ, के गर्नु स्थानीय सरकारले कुनै चासो देखाएको छैन” झुमा बढुवालले भनिन् |

त्यस्तै अर्का स्थानीय ताल्चा बिमान स्थाल जनिक घर भएका कृषक कर्ण बहादुर भामको गुनासो पनि उस्तै छ, उनी भन्छन ‘एयरर्पोट र सडकको छेउमा घर भएर के गर्नु ? स्याउ कुहिएर जान्छ ! नत स्याउले बजार पाएको छ | गाई राख्ने गोठमा स्याउ राख्न बाध्य भएका छौं | कृषकहरुको गुनासो र पिर मार्का स्थानीय सरकारले पनि बुझेंन्,सबै लगानि र मिहिनेत मात्र खेर गयो |”

कृषि बिकास कार्यालय मुगुका अनुसार गत बर्षहरु भन्दा यो बर्ष स्याउको उत्पादन निकै राम्रो ३५ मेट्रिटन उत्पादन भएको र जस अनुसार १५ मेट्रिटन उत्पादन स्याउ बाहिरी बजारमा गएको छ | बजारको पहुच नहुदा , यातायातको व्यवस्था नहुदा, स्थानीयको मेहेनेत्त त्यसै खेर गएको छ | जिम्मेवार निकाय बेखबर छ भने क्ष्रम र पशिना किशानको त्यतिकै खेर गएको छ |

राष्टिय अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान दिन सक्ने सुन्दर फलको सरकारले बजार खोज्नु आवश्यकता छ | यता कृषि कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख पन्चलाल बुढा भन्छन,स्याउको उत्पादन र संरक्षंणका लागि योगदान गर्दै आएका छौं, | र आउदा दिनहरुमा पनि कृषकहरुको उत्पादित बस्तुलाई खेर जान नदिने बताउछन |

पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण र स्याउ उत्पादनको एक आकर्षक केन्द्रबिन्दुलाई सरकारले बेवास्ता गर्नुले पक्कै पनि राष्टिय र स्थानीय अर्थतन्त्रमा असर पार्ने नै छ | सम्बन्धित सबै निकायले यस तर्फ ध्यान दिनु जरुरी छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल