पर्वत । पर्वतमा एउटै गाउँबाट डेढ करोडको सुन्तला विक्रि भएको छ  । गत वर्षको तुलनामा यस वर्ष असिना कम परेकाले सुन्तालना उत्पादन दोब्बरले बृद्धि भएको हो ।मोदी गाउँपालिका २ देउपुरमा सुन्तला उत्पादन यस वर्ष दोब्बरले बृद्धि भएको हो । 

गत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । पर्वतमा एउटै गाउँबाट डेढ करोडको सुन्तला विक्रि भएको छ  । गत वर्षको तुलनामा यस वर्ष असिना कम परेकाले सुन्तालना उत्पादन दोब्बरले बृद्धि भएको हो ।मोदी गाउँपालिका २ देउपुरमा सुन्तला उत्पादन यस वर्ष दोब्बरले बृद्धि भएको हो । 

गत"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

एउटै गाउँबाट चार कारोडको सुन्तला विक्रि

१० पुष २०७६, बिहीबार ११:२३

पर्वत । पर्वतमा एउटै गाउँबाट डेढ करोडको सुन्तला विक्रि भएको छ  । गत वर्षको तुलनामा यस वर्ष असिना कम परेकाले सुन्तालना उत्पादन दोब्बरले बृद्धि भएको हो ।मोदी गाउँपालिका २ देउपुरमा सुन्तला उत्पादन यस वर्ष दोब्बरले बृद्धि भएको हो । 

गत बर्ष उत्पादन कम भएपनि यस बर्ष राम्रो दाना र असिना नपरेकोले उत्पादन बढेकोे कृषक बाबुराम तिमिल्सिनाले बताउनुभयो । 

देउपुरका कृषकले गत वर्ष ३ करोड मुल्यका सुन्तला बिक्री गरेका थिए । यस बर्ष पनि उत्पादन बढेका कारण ४ करोड भन्दा बढी भित्रने विश्वास छ ।

परम्परागत रुपमा कोदो र मकै लगाउने गरेका यहाँका कृषकहरुले सुन्तला खेती गरिएपछि उनीहरुको जीवनस्तरमा समेत परिवर्तन आएको छ । यहाँका एक सय ६० भन्दा बढि कृषक अन्य खेती छाडेर व्यावसायीक सुन्तला खेतीमा लागेका हुन् । साविक देउपुर गाविसमा सुन्तलाको सम्भाव्यता उच्च भएकाले विगत लामो समयदेखि सुन्तला खेतीलाई व्यावसायिक रुपमा शुरु गरेको माछापुच्छ«े सुन्तला समुहका अध्यक्ष दाताराम चापागाईले बताउनुभयो ।

शुरुमा कोदो मकै मात्र लगाएर बस्ने गरेको ठाउँमा सुन्तला लगाएपछि वार्षिक रुपमा प्रत्येक परिवारको दुई देखि पाँच लाखसम्म कमाई हुन थालेको चापागाईँको भनाई छ । ‘मकै कोदो लगाउँदा २० हजार कमाई नहुने ठाउँमा सुन्तला लगाउँदा पाँच लाख कमाई हुन्छ,’ उहाँले भन्नुभयो । मोदी गाउँपालिकामा मात्रै सुन्तलाका ३ पकेट र १ ब्लक क्षेत्र विस्तार गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो