मिति: .....................................


श्री कार्यकारी निर्देशकज्यू,

वैदेशिक रोजगार बोर्डको सचिवालय,

बबरमहल, काठमाडौँ ।

वि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मिति: .....................................


श्री कार्यकारी निर्देशकज्यू,

वैदेशिक रोजगार बोर्डको सचिवालय,

बबरमहल, काठमाडौँ ।

वि"/>

२९ मंसिर २०८२, आईतवार
काठमाडौँ - KTM

सान्त्वना राहत दावी गर्ने निवेदनको ढाँचा

५ बैशाख २०७८, आईतवार १४:४८

डाउनलोड गर्नुहोस् 

मिति: ……………………………….


श्री कार्यकारी निर्देशकज्यू,

वैदेशिक रोजगार बोर्डको सचिवालय,

बबरमहल, काठमाडौँ ।

विषय: सान्त्वना राहत रकम भुक्तानी पाँउ ।

मेरो ……………………………………….नाता पर्ने श्री……………………………………………………………………………………… राहदानी नं. ……………………………………………. वैदेशिक रोजगारीका लागि मिति …………………………… मा श्रम स्वीकृति लिई ………………………………………………….देशमा गएको र मिति …………………………….मा उक्त देशमै मृत्यु भएको तथा विश्वव्यापी कोभिड १९ का कारणले अन्तराष्ट्रिय उडान अवरुद्ध भई शव नेपाल ल्याउन नसक्ने अवस्थामा सोही देशमा नै अन्त्येष्टि गर्न मिति ………………………………….गते सहमति प्रदान गरेकोले, बोर्डको २०७७।०३।२५ को निर्णय बमोजिम पाउनु पर्ने सान्त्वना राहत रकम रु ५०,०००।– (अक्षरुपी पचाँस हजार) भुक्तानीका लागि तपशिलका कागजात संलग्न गरी निवेदन पेश गरेको छु ।


 निवेदक

 नाम:

 ना.प्र.प.नं.:

 ठेगाना:

मोवाइल नं ः

 बैकको नाम ः 

खाता नं.: 

संलग्न कागजात:

(१) श्रम स्वीकृति पत्रको प्रतिलिपि

(२) राहदानीको प्रतिलिपि

(३) मृतकको ना.प्र.प. प्रतिलिपि

(४) मृत्यु दर्ताको प्रमाणित प्रतिलिपि

(५) हकवालाको नागरिकताको प्रतिलिपि

(६) सम्बन्धित राजदुतावासबाट शबदाह गरेको व्यहोराको पत्र

(७) स्थानिय निकायबाट हकवाला किटना गरिदिएको पत्र

(८) शवदाह गर्न सहमति दिएको सिफारिसपत्र 

(९) “क” बर्गको बैकमा हकवालाको नागरिकता प्रमाणपत्र नम्बर समेत खुलाई स्थानिय तह वा सम्बन्धित बैकबाट प्रमाणित गरेको बैक खाता नम्बरको निस्सा/प्रमाण


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली