२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारमा जान चाहने व्यक्तिले पेश गर्ने निवेदनको ढाँचा

९ बैशाख २०७८, बिहीबार १५:२३

श्री सञ्चालकज्यू,

………………….. । 

महोदय,

म वैदेशिक रोजगारमा जान इच्छुक भएकोले वैदेशिक रोजगार ऐन, २०६४ र वैदेशिक रोजगार नियमावली, २०६४ बमोजिम देहायको विवरण सहित यो निवेदन पेश गरेको छुः–

(१) रोजगारदाता संस्थाको नामः …………………. 

(२) जान चाहेको मुलुकः …………………. 

(३) काम गर्न चाहेको पदको वर्गीकरणः उच्च दक्ष / दक्ष / अर्धदक्ष / अदक्ष 

(४) काम गर्न चाहेको पदको नामः …………………. 

(५) सार्वजनिक सूचना प्रकाशन भएको पत्रिकाको नाम र मितिः …………………. 

(६) सीपमूलक तालिम लिएको संस्थाको नामः …………………. 

(७) सार्वजनिक सूचनामा उल्लेख भए बमोजिम कामदारले प्राप्त गर्ने न्यूनतम मासिक पारिश्रमिकः …………………. 

(८) कामदारको वैयक्तिक विवरणः …………………. 

(क) कामदारको नाम, थरः …………………. 

(ख) बाबु/आमाको नाम, थरः …………………. 

(ग) ठेगानाः …………………. 

(अ) स्थायीः

जिल्लाः …………………. 

गा.पा/ न.पा./ उ.न.पा./म.पा.:  …………………. 

वडा नं: …………………. 

टेलिफोन नंः …………………. 

(आ) अस्थायीः 

जिल्लाः …………………. 

गा.पा/ न.पा./ उ.न.पा./म.पा.: …………………. 

वडा नं: …………………. 

टेलिफोन नंः …………………. 

इमेलः …………………. 

(घ) जन्म मितिः …………………. 

(ङ) धर्मः …………………. 

(च) नागरिकता /राहदानी नं.: …………………. 

(छ) उचाईः ………   | तौलः …….. केजी

(ज) विवाहित भए पति वा पत्नीको नाम र उमेर: …………………. 

(झ) छोराछोरीको संख्याः …………………. 

(ञ) बोल्न लेख्न सक्ने भाषाः 

(१) …………………. 

(२) …………………. 

(३) …………………. 

(ट) अन्य कुनै विशेष ज्ञान वा सीप: …………………. 

(९) शैक्षिक योग्यताको विवरण: …………………. 

प्राप्त उपाधि शैक्षिक संस्थाको नाम र ठेगाना

(क) …………………. 

(ख) …………………. 

(ग) …………………. 

(घ) …………………. 

(१०) तालिम सम्बन्धी विवरण: …………………. 

तालिम लिएको विषय अवधि तालिम दिने संस्थाको नाम र ठेगाना

(क) …………………. 

(ख) …………………. 

(ग) …………………. 

(घ) …………………. 

(११) अनुभवः …………………. 

(१२) भवितव्य पर्दा सूचना दिनु पर्ने निकटतम व्यक्तिको नाम, ठेगाना र सम्पर्क नं.: …………………. 

(१३) इच्छाईएको व्यक्तिको,–

(क) नाम र थर: …………………. 

(ख) ठेगाना: …………………. 

(ग) नाता सम्बन्ध: …………………. 

माथि लेखिएको व्यहोरा ठीक दुरुस्त छ, झुट्टा ठहरे कानून बमोजिम सहुँला बुझाउँला ।

निवेदकको,–

दस्तखतः …………………. 

नामः …………………. 

मिति: …………………. 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली