१४ पुष २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

श्रीमतिलाई गम्भिर घाइते वनाउने शिसाखानीका थापा पक्राउ

१७ माघ २०७२, आईतवार १६:४९

कमल पौडेल । माघ १७, बाग्लुंग । श्रीमतिलाई धारिलो हतियार प्रयोग गरी घाइते वनाएको आरोपमा खर्वाङ प्रहरीले शिसाखानी ९ का वर्ष १८ का मान सिंह थापालाई नियन्त्रणमा लिएको छ।

शिसाखानी ५ मा रहेको माइतिमा रहेकि श्रीमति कृष्ण माया थापालाई घाइते वनाई भागेका थापालाई खर्वाङ वाटै पक्राउ गरिएको प्रहरी चौकी खर्वाङका प्रमुख प्रहरी नायव निरिक्षक खिम वहादुर खत्रिले जानकारी दिनुभएको छ। आइतवार विहान साढे चार वजेतिर भएको घटनामा शक्त घाइते भएकि कृष्णमायालाई प्राथमिक उपचार पछि पाल्पा रिफर गरिएको उपस्वास्थ्य चौकी शिसाखानीले जनाएको छ। कृष्णमायाको टाउको र हातमा गम्भिर चोट लागेको छ।

थापाको गत भदौमा विवाह भएको थियो भने मंसिरमा रोजगारीको शिलशिलामा मलेसिया गएका थिए । सनिवार सिधै माइतिमा पुगेका मानसिंहले आइतवार विहान श्रीमतिलाई घर जाउँ भन्दा नमानेको ले आवेशमा हतियार प्रयोग गरेको वताएका छन्। प्रहरीले घटना स्थलवाट एक थान घरेलु हँसिया वरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहकारीसम्बन्धी अध्यादेश: अब एकजनाले १० लाखभन्दा बढी बचत गर्न नपाउने आजपाद्वारा काठमाडौँमा विरोध प्रदर्शन वडाध्यक्ष रोजिना श्रेष्ठलाई पार्टी जिम्मेवारीबाट मुक्त गर्न रास्वपाभित्र माग सर्लाहीमा २ वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन अघि नबढाउन अदालतलाई ट्रम्पको आग्रह विमान दुर्घटनापछि जेजु एयरले माग्यो माफी राष्ट्रपतिबाट सहकारीसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश जारी ७० अर्ब निक्षेप संकलन गर्न राष्ट्र बैंकले गर्यो बोलकबोल आव्हान काठमाडौँमा किशोरीलाई ललाई फकाई गरी सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ विद्यालयका प्रधानाध्यापकले छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै प्रशासनअघि विद्यार्थीको प्रदर्शन लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्कियो, साँगामा आकस्मिक अवतरण भुसाललाई रिमालको चुनौतीः ह्याउ भए बनाऊ आफ्नै घर, अरूको घरको बाल मतलब दक्षिण कोरिया विमान दुर्घटना: अवतरणको क्रममा धावनमार्गमा चिप्लिएर बारमा ठोक्कियो विमान, १७९ जनाको मृत्यु (अपडेट) आज साताको पहिलो कारोवार दिन घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? दक्षिण कोरिया विमान दुर्घटना: मृत्यु हुनेको संख्या ४७ पुग्यो नेपाल सरकारका प्रबक्ता गुरुङले गरे पर्यटनमन्त्री पाण्डेको सार्वजनिक रुपमा आलोचना यस्तो छ, आइतबारको विदेशी मुद्राको विनिमय दर सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन समितिको बैठक आज बस्दै दक्षिण कोरियाको एयरपोर्टमा जेजु एयरको विमान दुर्घटना हुँदा २८ जनाको मृ-त्यु कालिकोटको ओडानाकु केन्द्रबिन्दु भएर बिहान गयो भूकम्प