९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

पुर्णसाक्षर घोषणा गर्ने पुर्वनिर्धारित कार्यक्रम स्थगित

२९ माघ २०७२, शुक्रबार ०७:२५

कृष्ण कँडेल/माघ २९, गलकोट । नरेठाँटी गाविसलाई पुर्णसाक्षर घोषणा गर्ने पुर्वनिर्धारित कार्यक्रम स्थगित भएको छ ।

बिहीबारका लागि तय भएको कार्यक्रम नेपालका पुर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेशका सभापती सुसिल कोईरालाको निधनका कारण फागुन १ गतेलाई सारिएको गाविसका प्राविधिक सहायक यादव रेग्मीले जानकारी दिनुभयो ।

नरेठाँटी गाविसको ३ हजार ८ सय ८ जनसंख्या मध्ये १५ बर्षदेखि ६० बर्ष उमेरको संख्या २ हजार ३ सय ३१ रहेकोमा ९९.८ प्रतिशत साक्षर बनेको पुर्णसाक्षर घोषणा सहयोग समितिका संयोजक वुलबहादुर केसीले जानकरी दिनुभएको छ ।

यसैविच पाण्डवखानीलाई भोली पुर्णसाक्षर घोषणा गर्ने गरि यसअघि नै तय भएको कार्यक्रम पनि अर्को सुचना नभएसम्मका लागि स्थगित गरिएको शिव उच्चमाध्यमिक विद्यालय काँडेवास स्रोतकेन्द्रका स्रोतव्यक्ति दिनेश पन्तले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता