१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

संविधान कार्यान्वयनमा सवैदल एकतावद्ध हुनु पर्ने – सांसद थापा

३ माघ २०७२, आईतवार १३:३५

कमल पौडेल/ माघ ३, बागलुङ (खर्वाङ) । नेकपा एमाले बागलुङका उपाध्यक्ष एवं सांसद नर वहादुर थापाले नयाँ संविधानको कार्यान्वयनमा सवै दल एकता वद्ध हुने पर्ने वताउनु भएको छ। आज दगातुन्डाडा ९ सक्न्यारमा जेङ्ना – सक्न्यार – टुटिफेद – दगा मोटरवाटोको उद्घाटन गर्दै थापाले संविधानले ऐतिहासिक उपलब्धीहरुलाई संस्थागत गरेको भन्दै कार्यन्वयन हुनुपर्ने वताउनु भएको छ ।

त्यस्तै फरक प्रसंगमा सांसद थापाले जिल्लाको ग्रामिण क्षेत्रको विकासलाईआफुले प्राथमिकतामा राखेको वताउनु भएको छ । कार्यक्रममा दगातुन्डाडा गाविसका पूर्व अध्यक्ष मित्र वहादुर पुन, नेपाली काँग्रेसका सु. रत्न वहादुर क्षेत्रि, नेकपा एमालेका विष्णु भुसाल, पशुसेवा कार्यालय खर्वाङका प्रमुख महेन्द्र राज पन्थि, पूर्व इलाका सदस्य मेहरसिंह पाइजा लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रम मोटरवाटो उपभोक्ता समितिका अध्यक्ष झगरसिंह सलामीको अध्यक्षता, जनचेतना युवा क्लवका कोषाध्यक्ष प्रेम पुनको स्वागत मन्तव्य तथा क्लवका अध्यक्ष ढालेन्द्र शेरचनको संचालनमा सम्पन्न भएको थियो।

कार्यक्रममा पञ्चैवाजा, जनजागृति आमा समुहको प्रस्तुती तथा राष्ट्रिय कलाकारहरु प्रकाश सपुत, किरण दिप, थम्मन परियार लगाएतको प्रस्तुती समेत रहेको थियो । यस्तै शुक्रवार देखि चलिरहेको माघेसक्रान्ति मेलाको आज तेश्रो दिन पहिलो चरणको भलिवल प्रतियोगीता सम्पन्न भएको छ। सोमवार भलिवल प्रतियोगीता, लोक दोहोरी प्रतियोगीता, नृत्य प्रतियोगीता लगाएतका कार्यक्रम हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव