१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

प्रहरी चौकी हटियाले सडक दुर्घटना न्युनिकारण गर्ने

२९ माघ २०७२, शुक्रबार ०७:४१

कृष्ण कँडेल/माघ २९, गलकोट । प्रहरी चौकी हटियाले सडक दुर्घटना न्युनिकारण गर्ने उदेश्यले सवारी नियमको पालनामा अभियान सुरु गरेको छ ।

व्यस्त बजारका सडकमा जथाभावि सवारी साधन पार्किङ गर्ने, लाईसेन्स र विलवुक नबोक्ने, हेलमेट नलगाउने, ओभरलोड गर्ने, छतमा यात्रा गर्ने मोवाईलमा कुरा गर्दै सवारी चलाउने, ओभर स्पिड गर्ने जस्ता ट्राफिक नियमको उलङ्घन गर्नेलाई काडाई गरिएको प्रहरी नायव निरिक्षक राजकुमार श्रेष्ठले जानकरी दिनुभयो ।

प्रहरीले हटिया बजारको व्यस्त सडक लोकतन्त्रचोकदेखि शेराबजारको गणतन्त्रचोक सम्म सडकको छेउछाउमा सवारी साधन पार्किङ नगर्न समेत आग्रह गरेको छ ।

ट्राफिक नियमको पालना गरि सवारी साधन सञ्चालन गर्न चालक तथा सहचालकलाई सचेत गराउने गरिएको प्रहरी हवल्दार रामबहादुर सारुले जानकारी दिनुभयो । सवारी नियम नमान्नेलाई २ सय रुपैयाँ देखि एक हजार सम्मको जरीवाना गरिने प्रहरी चौकीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का