११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

नवज्योती दुर्गा निमाविको २६ औँ बार्षिकोत्सव कार्यक्रम सम्पन्न

२८ माघ २०७२, बिहीबार ०४:२१

कृष्ण कँडेल/माघ २८, गलकोट । नवज्योती दुर्गा निमावि हरिचौर ठुलाथरको २६ औँ बार्षिकोत्सव विभिन्न कार्यक्रम सहित सकिएको छ ।

बार्षिकोत्सवको अवसरमा आयोजना गरिएको प्रावि तहको अन्तरसदनात्मक हाँजिरीजवाफ प्रतियोगितामा फेवा सदन प्रथम र तिलिचो सदन द्वितिय भएका शिक्षक शुशिला श्रीसले जानकारी दिनुभयो ।

सो अवसरमा विद्यालयले विद्यार्थीहरुको हाईजम्प, लङजम्प लगायतका आन्तरिक प्रतियोगिता गरेको विव्यास अध्यक्ष सुरेश श्रीसले बताउनुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रेमकुमारी श्रीसले विद्यालयको बार्षिक प्रगति प्रतिवेदन प्रश्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति आज पनि बढ्यो सुनचाँदीको मूल्य एकताबद्ध हुन संयोजक दाहालको अपिल कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ