डाक्टर बन्न धेरै पढ्नुपर्ने रहेछ !

खेलाडी बन्न धेरै कुद्नुपर्ने रहेछ !! 

सैनिक बन्न ज्यान स्फुर्त हुनुपर्ने रहेछ !!! 

मैले अहिले एकदम सोचेर भनें -  "साथी प्रचन्ड बन्न रहेछ, सबैभन्दा गाह्रो"

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

डाक्टर बन्न धेरै पढ्नुपर्ने रहेछ !

खेलाडी बन्न धेरै कुद्नुपर्ने रहेछ !! 

सैनिक बन्न ज्यान स्फुर्त हुनुपर्ने रहेछ !!! 

मैले अहिले एकदम सोचेर भनें -  "साथी प्रचन्ड बन्न रहेछ, सबैभन्दा गाह्रो"

"/>
२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मैले अहिले एकदम सोचेर भनें – ‘साथी प्रचन्ड बन्न रहेछ, सबैभन्दा गाह्रो’

२०७४, ४ मंसिर सोमबार ०४:३९

मलाई साथी ले भन्थ्यो सानो हुँदा "ओए ठुलो भएर के बन्न गाह्रो छ ?"

डाक्टर बन्न धेरै पढ्नुपर्ने रहेछ !

खेलाडी बन्न धेरै कुद्नुपर्ने रहेछ !! 

सैनिक बन्न ज्यान स्फुर्त हुनुपर्ने रहेछ !!! 

मैले अहिले एकदम सोचेर भनें -  "साथी प्रचन्ड बन्न रहेछ, सबैभन्दा गाह्रो"

१७००० मान्छे मारेको दोष लिएर हिंड्ने इच्छा कस्लाई नै हुन्छ र ? हुन त हामी नेपाली भेडा नै हौं । हामीलाई "शान्ती सम्झौता"को अर्थ नै थाहा छैन । युद्धमा मर्ने र मार्ने त स्वभाबिक कुरा हो । फेसबुकमा लेख्न, माइतिघर घेर्न, जति सजिलो थियो त्यति सजिलो सायद बन्दुक बोक्न थिएन । एक दिन एउटाको घरमा बसेर बेलुका कसको घरमा बास बस्न पुग्नुपर्ने हो ? घरमा हो कि जंगलमै बास बस्नुपर्ने हो ? वा बेलुका बास बस्न नपाउंदै  दुश्मनको पन्जामा पर्नु पो पर्ने हो कि ? यस्तै यस्तै गरि जनताको मुक्तिको लागि दैनिकी चल्थ्यो  

साच्चै देशको लागि परिआए ज्यान नै दिन र गरिब जनताको मुक्तिका लागि विषम ज्वारमा होमिन त्यस्ती सजिलो थिएन, जति अहिले फेसबुकमा बिरोध गर्न सजिलो छ । 

Wikipedia मा गएर हेर्नुहोला त्यो १७००० को लिस्टमा जनमुक्ती सेनाले कति र पुलिस/सेनाले कति मारेका थिए भनेर । जनमुक्ति सेना जसलाई तपाइँ फेसबुकेहरुले ज्यानमारा भन्नुहुन्छ, सायद अझै तपाइँलाई कसको बलिदानी र त्यागले यो देशमा लोकतान्त्रिक गणतन्त्र आयो भन्ने हेक्का छैन । आज हरेक नागरिकले यो देशमा आफ्नो स्वतन्त्रतामा हिड्न, बोल्न र ब्यबहार गर्न पाएको छैन । सायदै तपाइँ फेसबुकमा माओवादी बिरोध गर्नेहरुले नानाभाती माओवादी योद्धाहरुको खण्डन गर्ने छुट पनि त्यहि  जनयुद्धले नै ल्याएको ब्यबस्थाले दिएको छ । 

त्यहि महान जनयुद्धका नेतृत्वकर्ता प्रचण्डलाई छोटो समयमै आफ्ना दुई सन्तान गुमाउनको पिडा त छँदै छ, चुनाबको मुखमा पुत्र बियोगले सताएपनी आफ्नो पार्टिका कसैलाई पनि चुनावी प्रचार प्रसार नरोक्न भनेका छन् । युद्धका योद्धा भएरै होला आफुलाई हजार ढुंगाले थिचेको जस्तो भएपनि साहश र हिम्मत जुटाएर हरेक पल आफ्नो आँशुलाई रोक्ने प्रयास गरेका छन् । नत्र भने सबैभन्दा पींडाको दिनपनि प्रचन्डले सदाझैं जनताहरु तिर हेरेर हात हल्लए, किन त ? प्रचण्ड तिमी हिंजोको जस्तै जस्तो पींडामा पनि साहशी भईराख, मृग लडे हात्तिले उठाउछ, हात्ती नै लडे कस्ले उठाउछ ? एउटा पुत्रको बियोग भएर चिन्ता नलेउ, हामी एक करोड पुत्रहरु अझै जिउंदै छौँ, सबै मिलेर देशलाई परिवर्तनको बाटो तर्फ घिच्च्याउछौं । 

मलाई साथीले भन्थ्यो सानो हुँदा "ओए ठुलो भएर के बन्न गाह्रो छ ?"

डाक्टर बन्न धेरै पढ्नुपर्ने रहेछ ! 

खेलाडी बन्न धेरै कुद्नुपर्ने रहेछ !!

सैनिक बन्न ज्यान स्फुर्त हुनुपर्ने रहेछ !!!

मैले अहिले एकदम सोचेर भनें "साथी प्रचण्ड बन्न सबैभन्दा गाह्रो रहेछ !!!!"

- दिपेन्द्र न्यौपाने (हाल युएई)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा