के तपाईँ फेसबुकमार्फत अन्य एप वा वेबसाइट लगइन गर्नुहुन्छ ? हुन सक्छ यत्तिको जोखिम
पुस १४, काठमाडौँ | सम्भवतः तपाईँले धेरैभन्दा धेरै वेबसाइट तथा एपले फेसबुक अकाउन्ट मार्फत लगइन गर्ने विकल्प दिने गरेको कुरा ख्याल गर्नु भएकै होला । अवश्य पनि यो विकल्प निकै...