टिकटक बन्द नगर्ने ५५ कम्पनीलाई प्राधिकरणले दियो लाइसेन्स खारेज गर्ने चेतावनी
मङ्सिर १३, काठमाडौँ | नेपाल दूरसंचार प्राधिकरणले बुधबार भित्र टिकटक बन्द गरेको जानकारी नदिए ५५ वटा इन्टरनेट सेवा प्रदायकहरुको लाइसेन्स खारेज गर्ने चेतावनी दिएको छ ।
सरकारले कात्तिक २७ गते सामाजिक...