श्रीमानको घाँटी पटुकाले कसिदिइन्, प्राण गएपछि झुन्डाइदिइन् दलिनमा
मङ्सिर २७, अर्घाखाँची | अर्घाखाँचीमा घरायसी झगडाका क्रममा श्रीमतीले आफ्नै श्रीमानलाई घरको दलिनमा झुण्डाएर हत्या गरेकी छन् । अर्घाखाँचीको छत्रदेव गाउँपालिका १ की लक्ष्मी नेपालीले आफ्नै श्रीमान् ७७ वर्षीय बल...