भूमिकास्थानमा नगरप्रमुख नदिए गठबन्धन स्वीकार्य हुँदैन : जनमोर्चा महासचिव भट्ट
वैशाख, ३ अर्घाखाँची | राष्ट्रिय जनमोर्चाको महासचिव मनोज भट्टले भूमिकास्थान नगरपालिकाको नगर प्रमुख नपाए गठबन्धन स्वीकार्य नहुने बताएका छन् ।
कसैको दान र कृपाका आधारमा नभइ क्षमताका आधारमा भाग चाहिँने उनले...