आफ्नै विद्यार्थीलाई बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ
फागुन २३, अर्घाखाँची । अर्घाखाँची जिल्लाको एक शिक्षक आफ्नै विद्यार्थीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाचीले बिज्ञप्ति निकालेर ती शिक्षकले विद्यार्थीलाई जंगलमा लगी पटक-पटक बलात्कार गरेको...