विद्युत अभावले उदयपुर सिमेन्ट उद्योग २२ दिनदेखि बन्द
असार ३०, उदयपुर | वर्षातसँगै परेको चट्याङले नेपाल विद्युत प्राधिकरण लहान सबस्टेशनमा क्षति पुर्याउँदा गैँडा छाप सिमेन्ट उत्पादन गर्दै आएको उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजले २२ दिनदेखि बन्द छ ।...