असार २४, उदयपुर | परराष्ट्र मन्त्री डा नारायण खड्काले शिक्षाको विकास बिना समृद्ध हासिल हुन नसक्ने बताएका छन् ।
‘अहिलेको युगको माग शिक्षा हो । विकासको जग भनेकै शिक्षा भएकोले मेरो...