त्रियुगाकाे प्रमुखमा कांग्रेस र उपप्रमुख एमाले विजयी, गाईघाटमा एमालेलाई कांग्रेसकाे टक्कर
जेठ १७, उदयपुर | त्रियुगा नगर प्रमुखमा नेपाली कांग्रेसका वसन्तकुमार बस्नेत र उपप्रमुखमा नेकपा एमालेकी महेश्वरी राई निर्वाचित भएका छन् ।
साेमबार सार्वजनिक मत परिणामअनुसार बस्नेत १३ हजार ९ सय ५९...