कविता सुनुवार हत्या : घटनामा संलग्न सार्वजनिक नगरेसम्म शब नबुझ्ने परिवारको अडान
चैत्र २३, उदयपुर | टयुसन पढ्न विद्यालय जाँदै गरेकी कविता सुनुवारको हत्यामा संलग्नहरूलाई सार्वजनिक गर्न पीडित परिवारले माग गरेको छ । उदयपुरको बेलका नगरपालिका-३ स्थित कोशी जनता माध्यामिक विद्यालय रामपुरको...