भदौ १७, उदयपुर | उदयपुरको बेलका नगरपालिकामा हत्या गरिएको अवस्थामा तीन जनाको शव फेला परेको छ।
बेलका नगरपालिका-७ गोबाटारका एक पुरुषले आफ्नै नजिकको परिवार सदस्यका तीन जनाको हत्या गरेको प्रहरीले जनाएको...