सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित
जेठ ३०, सुदूरपश्चिम (रासस) । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकले नीति तथा कार्यक्रम पारित गरेको छ । आर्थिक वर्ष २०७८÷७९को नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।
सभामुख अर्जुनबहादुर थापाले नीति...