कञ्चनपुरमा दोस्रो चरणको कोरोनाबाट १७६ ले ज्यान गुमाए
जेठ २६, कञ्चनपुर (रासस)। दोस्रो चरणको कोरोना भाइरसको सङ्क्रमणबाट कञ्चनपुरमा हालसम्म डेढ सय बढी जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार जेठ अन्तिम सातासम्म १७६ जनाको कोरोनाका...