राष्ट्र निमार्णमा खेलकुदको महत्वपूर्ण भूमिका रहन्छ : मुख्यमन्त्री रावल
माघ १४, दोधारा चाँदनी | सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले राष्ट्र निमार्णका लागि खेलकुदको भूमिका महत्वपूर्ण भएको बताउनुभएको छ ।
आजदेखि महेन्द्रनगरमा कञ्चनपुर क्रिकेट मेलाको चौथो संस्करणको उद्घाटन गर्दै उहाँले खेल...