मतदाता नामावलीमा नाम नभएपछि विप्लवले मतदान गर्न पाएनन्
वैशाख ३०, कपिलवस्तु | नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्नबाट बन्चित भएका छन् ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ मा रहेको मतदान केन्द्रबाट मतदान गर्ने...