अचार बिक्रीबाट आत्मनिर्भर बन्दै बुद्धभूमिका महिला
माघ १९, कपिलवस्तु (बुद्धभूमि) | कपिलवस्तु बुद्धभूमि नगरपालिका–२ का महिलाले सामूहिक अचार उद्योग सञ्चालन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् ।
सात वर्ष अगाडि बुद्धवाटिका अचार उद्योग खोलेर जीविकोपार्जनमा लागेका...