पनौतीको आइटी पार्क नजिकै सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
जेठ २२, काभ्रेपलाञ्चोक | काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ स्थित आइटी पार्क नजिकै गएराती भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिन्धुलाल्चोकको बलेफी नगरपालिका–६ का अन्दाजी २८ वर्षीय फुलकाजी...